Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भर्खरै

२५८२ समाचार


शुधान्सुसँग डुडुवा चौफेरीका स्थानीयको अपेक्षा, राप्ती कटान रोक्न पक्की तटबन्धको माग

नेपालगन्ज, २० माघ । राप्ती नदीको कटानबाट हरेक वर्ष प्रभावित हुँदै आएका डुडुवाका स्थानीय बासिन्दाले पक्की तटबन्धको माग गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँगको भेटमा मंगलबारडुडुवा गाउँपालिका वडा नम्बर १ कृषि चौफेरी र...


आमसंचार माध्यम र आचारसंहिता कार्यान्वयन बारे अन्र्तक्रिया

नेपालगन्ज, १९ माघ । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा। कुमार शर्मा आचार्यले आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति निर्मम बन्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् प्रेस काउन्सिल नेपालको सहकार्यमा सोमबार नेपालगन्जमा गरिएको आमसंचार माध्यम र...


रिपोर्टरको सम्झनामा माघ १९ को ‘सत्ता कू’

तुला अधिकारी १९ माघ २०६१ । बिहानी सिफ्टको कक्षा सकिने बेला हुँदैथियो । आरआर कलेजमा एउटा खबर भुसको आगो झैं फैलियो राजा ज्ञानेन्द्रको विशेष सम्बोधन आउन लाग्यो । अहिले जस्तो सोसल प्लेटफर्म थिएनन् । अनलाइन मिडियाको पहुँच सहज र बाक्लो...


नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मात आइलागेको फाल्गुन २१ गतेको चुनाउमा यसपाली पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगञ्जले कसलाई चुनेर पठाउला रु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । नेपालगञ्ज बाँकेको २ नम्बर क्षेत्रमा...


जीवनका मौन तर गहिरो यात्रास् महिनावारीदेखि रजोनिवृत्तिसम्म

अधिवक्ता मीना पराजुली जीवनका धेरै अध्यायहरू छन्, जसलाई हामी आफैँले बाँड्न हिच्किचाउँछौँ। महिनावारी, गर्भ, प्रसूति र रजोनिवृत्ति, यी सबै अनुभवलाई समाजले अझै पनि महिलाको निजी वा लुकाउनुपर्ने जिम्मेवारी जस्तै बनाइदिएको महसुस हुन्छ। तर जीवनको एउटा मोडमा आइपुग्दा मैले बुझेँ, जति...


वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक खाना महोत्सवको अभ्यास गरिएको छ । विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तकमा विभिन्न जातजातीका स्थानीय तथा रैथाने खानाका विषय समावेश भएकाले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्नका लागि महोत्सव अभ्यास भएको...


बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठक बाँकेका तीन निर्वाचन क्षेत्रमा सम्पन्न भएको छ । बाँकेको निर्वाचन क्षेत्र नं २ मा आज यहाँ भएको निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय बैठकसँगै बाँकेका तीन निर्वाचन क्षेत्रमा सो...


डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन गरिएको छ । वडा नं. ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा रहेका छाडा पशुहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा (कम्बल)को व्यवस्थापन गरिएको हो । गौशालामा रहेका...


बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ । यसअघिका निर्वाचनमा अधिकांश पुराना तथा पटकपटक उम्मेदवार बनेकाहरुको वर्चस्व रहने यस जिल्लामा यस पटक केहीलाई छोडेर अधिकांश उम्मेदवार नयाँ र...


डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन विशेष तयारी गरिएको छ । आज शुक्रबारदेखि १० दिनसम्म अभियान सञ्चालन हुनेछ । यस पटकको अभियानलाई प्रभावकारी बनाउन दिनभर र साँझ रातीको समयमा...


विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । भुकम्प तथा आगलागी घटना नियन्त्रणबारे सामुदायिक सचेतना अभिबृद्धिका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ मा कृत्रिम घटना अभ्यास गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोग तथा...


बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्लाको तीन वटा निर्वाचन क्षेत्रमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार, बाँके क्षेत्र नम्बर १ मा तीन जना स्वतन्त्रसहित...


हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके जिल्लामा पुन अभियान संचालन गरिदैछ । जिल्लाका चार वटा पालिकामा १६औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका,...


कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२ मस्यौदा तयार गरिएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा तयार गरिएको मस्यौदा कार्यान्वयनका लागि...


बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको स्थापना तथा संचालन सम्वन्धमा व्यवस्था गर्न बनेको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२को सार्वजनिकीकरण गरिएको छ । गाउँपालिकाको पुस ९ गते बसेको गाउँसभाले ऐन पास गरेपछि सोमबार राजपत्रमा...


स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले शसक्त कानून नीति बनाउनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौद्धारा सोमबार नेपालगन्जमा महिला तथा बालवालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि पालिकास्तरिय नीतिगत पहलबारे पत्रकारसँगको छलफलका...


बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि नीति तयार गरिएको छ । उक्त गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वन्धी प्रेषण प्रर्णाली कार्यविधी २०८२ निमार्ण गरि आज आइतबार दुबै पालिकामा सार्वजनिक...


बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आज जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय...


राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा उम्मेदवार बनेका लुम्बिनी प्रदेशका तीन जनाले बाँके र बर्दिया जिल्लाका मतदातासँग आज भेटवार्ता गरेका छन् । एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका चन्द्रबहादुर केसी र वासुदेव जङ्गली नेपालगञ्ज आएर बाँके...


खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले यही माघ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । हालसम्म भवनको ८८ प्रतिशत निर्माणकार्य पूरा...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…