Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भर्खरै

२५८२ समाचार


'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल

बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायण प्रसाद गौडेल अहिले घरदैलो अभियानमार्फत जनताको बीचमा व्यस्त छन् । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो विकासका एजेन्डा, स्थानीय समस्या समाधान र बदलिएर आएको काँग्रेसप्रतिको विश्वासबारे धारणा राख्दै...


चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका१० चौलिकाचोकमा हलुवापराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवापराठाको स्वाद चखाउँदै आउनुभएको छ । फेमस हलुवापराठामा बिहान ६ः०० बजेदेखि नै नजिकै रहेको महेन्द्र बहुमुखी क्याम्पस पढ्ने विद्यार्थी...


युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

नेपालगन्ज, फागुन ३ : बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको अवसरमा आइतबार बिहान आयोजित विशेष समारोहमा विश्वविद्यालयले कोइरालालाई सम्मान गरिएको हो । सो...


किसानका पीर(मर्का बुझ्ने पार्टी नै कांग्रेस हो : तिमिल्सिना

नेपालगञ्ज, फागुन २ । नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले नेपाली कांग्रेसका पक्षमा मतदान गर्न आम किसान बर्गलाई आग्रह गर्नुभएको छ। नेपाल किसान महासंघ बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको नेपाली कांग्रेसका बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका...


सीमाक्षेत्रका जनता नेपाली भुमिको सच्चा पहरेद्धार हुनः पुन

बाँके, फागुन २ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले नेपाली भुमिको सच्चा पहरेदार सीमावर्ती क्षेत्रका जनता भएको बताउनु भएको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर १ का जनतासँग भेटघाट गर्ने क्रममा लुम्बिनी प्रदेश सभापति पुनले नेपाली...


गौडेलद्धारा आफ्नै वडाबाट घरदैलो

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल कोहलपुर नगरपालिका वडा नं।३ स्थित आफ्नै वडामा घरदैलो गर्नुभएको छ । शनिवार विहान मदनचोकमा उहाँले घरदैलो गर्नुभयो । स्थानीय नेता तथा कार्यकर्तासँगै गौडेल निस्किँदा स्थानीय बासिन्दा उत्साहित देखिन्थे । मदनचोकका गल्ली(गल्लीमा पुग्दा स्थानीयले...


'यस पटक जनताको चाहना स्पष्ट छ; स्थायित्व, सुशासन र विकासका लागि रुखमै मतदान'

बाँके क्षेत्र नम्बर १ मा करीब एक दशकपछि रुख चिन्हमा मतदान गर्न पाउने वातावरण छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट काँग्रेसले पार्टी सभापति नारायण प्रसाद गौडेललाई चुनावी मैदानमा उतारेको छ । ३० वटा...


कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा

डुडुवा (बाँक) १ फागुन । नेपाली कांग्रेसको तर्फबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँग डुडुवा गाउँपालिका क्षेत्रका सर्बसाधारण नागरिकले विभिन्न आशा र अपेक्षा राखेका छन् । बाँके, क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपालिका वडा नम्बर २...


नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत

नेपालगन्ज, २९ माघ :नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९ दशमलव ९८ प्रतिशत रहेको छ । चालू आर्थिक बर्षको हालसम्म पुँजीगततर्फ १० दशमलव ४३ प्रतिशत मात्र बजेट खर्च भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज यहाँ आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा तथ्याङ्क...


कांग्रेस उम्मेदवार कोइरालाद्धारा घरदैलो अभियान, मतदाताका समस्या बुझ्दै

नेपालगन्ज, २९ माघ । प्रतिनिधी सभा निर्वाचन २०८२ बाँके निर्वाचन निर्वाचन क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदातासंग भेटघाट तथा घरदैलो अभियान तिब्र बनाउनु भएको छ । उहाँले निर्वाचन क्षेत्र अन्र्तगत नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ...


जनताको विश्वास टुटन दिने छैनः उम्मेदवार कोइराला

नेपालगन्ज २७ माघ । नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले पार्टी र जनताले राखेको विश्वासलाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा...


‘चुनावमा आफ्नो टोल र सरोफेरो सम्हाल्नुस्’ कांग्रेस उपसभापति शर्मा

नोपालगन्ज, २७ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द र विमतिलाई विर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गर्नुभएको छ । निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्धारा आज नेपालगन्जमा आयोजित वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति...


‘झुटो आश्वासन बाँड्न जनताको घरदैलोमा आएको छैन’ : शुधान्सु कोइराला

नेपालगन्ज, माघ २५ :नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले आफु झुटो आश्वासन बाँड्नका लागि जनताको घरदैलोमा नआएको प्रष्ट्याउनुभएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी...


कांग्रेसका युवा उम्मेदवार कोइराला डुडुवा-४ का मतदातासंग भेटघाट

नेपालगन्ज, २२, माघ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बिहीबार ९आज० डुडुवा गाउँपालिकाको वडा नम्बर ४ मा घरदैलो गरेका छन् । घरदैलोका क्रममा मतदातालाई प्रत्यक्ष रुपमा भेटेर उनले आर्शिवाद मागिरहेका छन् ।...


‘जेन–जी युवाको भावना बुझेर कांग्रेसले आफुलाई परिवर्तन गरेको छ’ : उम्मेदवार कोइराला

नेपालगन्ज, माघ २१ । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार सुधान्सु कोइरालाले जेनजी युवाहरुको भावना बुझेर नेपाली कांग्रेसले आफुलाई परिवर्तन गरेको बताउनुभएको छ। जेनजी आन्दोलनपछि आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पहिलो पार्टी नै नेपाली कांग्रेस रहेको...


अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज, २१ माघः जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र कायम गरेको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ को नौवस्ता कारागार, क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलीला...


काँग्रेस बाँकेद्वारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग छलफल

नेपालगन्ज, २१ माघ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस बाँकेले आफ्ना भ्रातृ तथा शुभेच्छुक संघसंगठनसँग बुधबार अन्तरक्रिया गरेको छ । कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा नेपालगञ्जस्थित पार्टी कार्यालयमा भएको अन्तरक्रियामा सहभागी भ्रातृ तथा...


बाँकेमा तीन अस्थायी मतदान केन्द्र कायम

नेपालगन्ज ।बाँकेमा अस्थायी मतदाताका लागि तीन अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ को नौवस्ता कारागार, निर्वाचन क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन...


प्रहरी नागरिकप्रति उत्तरदायी हुनपर्छः  महानिरीक्षक कार्की

कपिलवस्तु नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनलाई नागरिकप्रति थप उत्तरदायी, पीडितमैत्री र सेवामुखी बन्न निर्देशन दिनुभएको छ। कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले नागरिकको सन्तुष्टि नै प्रहरीको...


महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको संरक्षणमा गुरुकुलको भूमिका ऐतिहासिक र अपरिहार्य रहेको बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका२, नन्दनगरस्थित श्री मनकामना संस्कृत विद्यापीठ (गुरुकुलं मा नेपाल प्रहरीद्वारा आयोजित खाद्यान्न वितरण कार्यक्रममा उहाँले गुरुकुलहरूलाई सभ्यताका...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…