Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

डेक्स

डेक्स

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव
ADVERTISEMENT

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक खाना महोत्सवको अभ्यास गरिएको छ । 
विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तकमा विभिन्न जातजातीका स्थानीय तथा रैथाने खानाका विषय समावेश भएकाले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्नका लागि महोत्सव अभ्यास भएको वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलकी शिक्षक तथा कार्यक्रम संयोजक आशा सिंह ठकुरीले जानकारी दिनुभयो । 
उहाँले कक्षा २ देखि नै स्थानीय परिकारका विषय पाठ्यपुस्तकमा उल्लेख भएको बताउदै कक्षा ६ देखि १० कक्षा सम्मका विद्यार्थीले परिकार आफै पकाएर प्रश्तुत गरेको बताउनुभयो । 
संयोजक ठकुरीले भन्नुभयो “विद्यार्थीले हामीले सोचेको भन्दा राम्रो गरेका छन्” विद्यालयमा तयार भएका कतिपय परिकारका विषयमा कतिपय विद्यार्थीलाई जानकारी नभएको र त्यसका विषयमा समेत विद्यार्थीले जानकारी पाएको उहाँको भनाई छ ।  

कक्षा ६ देखि १० सम्मका विद्यार्थीले आफै उत्पादन गरेको स्थानीय परिकारका रुपमा  ढिक्री,सेलरोटी, योमरी, खिर, विर्यानी, अचार लगायतका परिकार बनाएर स्टलमा प्रदर्शन गर्नुका साथै ब्रिकी समेत गरिएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…