प्युठानको धेनुमतीमा महा स्नान
मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । गोमुखीबाट शुरु भई विभिन्न स्थानमा नाम परिवर्तन गर्दै माण्डवी आर्थात इरावतीमा मिलेपछि ऐरावती र पछि अप्रभस भएर राप्ती भएको भन्ने पुरातन इतिहास रहेको पाइन्छ । माघ स्नान गौमुखीदेखि...
राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु
नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवको आयोजना गरिएको छ । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना...
महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि नीतगत कानुन निमार्ण गरि कार्यन्वयन गरिने भएको छ । महिला र कानून विकास मंचको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको समन्वयमा खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध...
डुडुवाको १९औँ गाउँसभा
डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शुक्रबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट...
राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा
बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिकाका महत्वपूर्ण नीतिगत र वित्तीय निर्णयहरू स्वीकृत भएका छन् । कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा बसेको सभामा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि विधेयक, लैङ्गिक समानता...
स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट
डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा जिल्ला मै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल ७९.३६ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो । प्रथम भएको डुडुवा गाउँपालिकालाई...
सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड
बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको बैठकले अदालतका आदेश र फैसलाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले मानव अधिकार, कानूनी शासन र नागरिक अधिकारसम्बन्धी...
डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु
नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधारित कचहरी नाटक स्वतन्त्र पाईला प्रर्दशन गरिएको छ । महिला कानुन र विकास मञ्च काठमाण्डौको आयोजनामा मालिका मिडियाले देशका सात वटा जिल्लामा २१ स्थानमा उक्त नाटक प्रर्दशन गर्ने...
‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’
नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखिएको युवा पलायन सबैभन्दा ठूलो चुनौती भएको बताउनभएको छ । नेपालगञ्जमा दुई दिनदेखि सञ्चालन भएको उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रमको समापनमा मन्त्री डा परियारले वैदेशिक रोजगारीका लागि युवाको...
नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा
प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा शनिवार नेपालगंज सम्पन्न भएको छ । सभाको उदघाटन गर्दै लुम्बिनी प्रदेश सभासद् एवं प्रमुख अतिथि माननीय मीना श्रेष्ठले क्षयरोग निवारणका लागि यस संस्थालाई प्रयोगशालाको लागि उपकरण...
चिसोले जनजविन प्रभावित
नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले विहान आवतजावत गर्ने विशेष गरि विद्यार्थी, मजदुर, बालबालिका, गरिबअसाहय, ज्येष्ठ नागरिकहरु बढी प्रभावित भएका छन । बाँकेमा शुक्रबार...
अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज
नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका लागि विशेष प्याकेज घोषणा गरेका छन् । खासगरी यहाँ रहेका तारे होटलले क्रिसमस डे बाट लागू हुनेगरी र साना होटलले खाना तथा आवासमा छुट दिनेगरी प्याकेज बनाएका...
होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै
नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ वर्षको पूर्वसन्ध्यामा पौष १६ गते राति होटल पौवाले विशेष लाइभ रात्रीकालीन सांगीतिक कार्यक्रम गरिने होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार होटलले विशेष दिनहरुमा...
बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु
नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरुको विवरण माग गरिएको जानकारी दिनुभयो । जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता...
होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै
नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्सवसंगै स्वागत गर्ने भएको छ । आगामी बुधबार ३१ डिसेम्बर का बिन बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बीच सांगितिक कार्यक्रम गर्न लागिएको हो । सो...