Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

डेक्स

डेक्स

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग
ADVERTISEMENT

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा उम्मेदवार बनेका लुम्बिनी प्रदेशका तीन जनाले बाँके र बर्दिया जिल्लाका मतदातासँग आज भेटवार्ता गरेका छन् ।

एमालेकी रामकुमारी झाँक्री, नेपाली कांग्रेसका चन्द्रबहादुर केसी र वासुदेव जङ्गली नेपालगञ्ज आएर बाँके र बर्दियाका जनप्रतिनिधिसँग भेटवार्ता गरेका एमाले, बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेशमा यी दुई पार्टीबाट तीन जनाको उम्मेदवारी पर्दा जसपा नेपालसहितको गठबन्धन बनेको छ । जिल्लास्थित कांग्रेसका कार्यवाहक सभापति गोपाल अधिकारी, एमालेका अध्यक्ष गुरुङ र जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दिन राईले गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी ३०४ जना मतदाता छन् । राष्ट्रियसभाको निर्वाचन यही माघ ११ गते हुँदैछ ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …