उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य
निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढेको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयहरुमा रहेको टिनको छानाले बनेको कक्षाकोठा रहेको छ । नेपालगन्जको चर्को गर्मी (४१४२ डिग्री उच्च तापक्रम)मा विद्यालयका बालबालिकाहरु टिनको छानामुनि उकुसमुकुस भई...
विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण
बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री वितरण गरेको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको साझेदारीमा उपरोक्त पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत प्रायोजित तथा आर्थिक रूपमा कमजोर अवस्थाका बालबालिकाहरूको शैक्षिक...
बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य
नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र उच्चतम अवस्थामा नरहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले नेपालगन्जमा पत्रकारसंग गरेको अन्र्तक्रियामा तथ्यांक प्रस्तुत गर्दै केन्द्रकी निर्देशक प्रमिला बखतीले ७१ विद्यालय सामान्य र...
लैंगिक रूपान्तरण र समावेशी शिक्षणशैली सम्बन्धी शिक्षक तालिम सम्पन्न
बर्दिया । २९ वैशाख । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिकामा दुई दिने लैंगिक रूपान्तरणकारी समावेशी शिक्षणशैली तथा कक्षा व्यवस्थापन सम्बन्धी शिक्षक तालिम सम्पन्न गरेको छ ।क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको...
वेष्ट जोन इङ्लिस मिडीयम हाईस्कुलको २६ औं वार्षिकोत्सव
नेपालगन्ज २८ चैतः नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ स्थित वेष्ट जोन इङ्लिस मिडीयम हाईस्कुलको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रम सहित शनिवार सम्पन्न भएको छ । सो कार्यक्रमको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर...
युवा युवतीलाई मतदाता शिक्षा
नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित गरि नेपालगन्जमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । १८ बर्ष पुगी पहिलो पटक मतदान गर्ने युवा युवतीहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । महिला, कानून...
बर्दियाका थारु महिलालाई मतदाता शिक्षा
नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित गरि बर्दियाको बढैयाताल गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकाको वडा नं. ४ का थारु समुदायका महिलाहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । महिला,...
बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा
नेपालगन्ज १२ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके बर्दियामा...
नेपालगन्जका २० बिद्यालयमा शून्य फोहोर कार्यक्रम
नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका भित्रका २० वटा माबि स्तरिय बिद्यालयहरुमा बिद्यालयमा शुन्य फोहोर कार्यक्रम सञ्चालन भएको छ । बिद्यालयलाइ शुन्य फोहोर बनाउने उद्धेश्यले द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा बास नेपालले उक्त अभियान अन्तर्ग उक्त...
वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव
नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक खाना महोत्सवको अभ्यास गरिएको छ । विद्यालयमा पठनपाठन हुने पाठ्यपुस्तकमा विभिन्न जातजातीका स्थानीय तथा रैथाने खानाका विषय समावेश भएकाले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्नका लागि महोत्सव अभ्यास भएको...
बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम
बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान अन्तर्गत विद्यालयआधारित विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरेको छ । क्लबले बर्दियाको बाँसगढी नगरपालिकाको शिक्षा शाखा तथा युनेस्को नेपाल काठमाडौं कार्यालयसँगको सहकार्यमा बाँसगढी नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा...
मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम
नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न भएको छ । क्लबले प्लान नेपालसंगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तालिममा राजापुर...
डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा
मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदादिएको छ । पालिकाले विहीबार एक सूचना जारी गर्दे मोहम्मद डेु को अवसरमा शुक्रबार पालिका अन्र्तगत सम्पुर्ण शिक्षण संस्थाहरुमा विदा दिएको छ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार पाण्डेयद्वारा...
छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण
डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ । घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक तथा नीजि विद्यालयहरुका छात्रालाई साइकिल...
स्थानीय शैक्षिक सामाग्रीको निर्माण गरेर पठनपाठन गराउने शिक्षकको प्रतिवद्धता
बर्दिया । बर्दियाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास ९ईसीडी० र कक्षा १ का शिक्षकहरूकालागि सञ्चालन गरिएको चारदिने तालिम सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको...
नेपालगञ्जका विद्यालयमा विपद् सुरक्षा योजना तयार गरिने
नेपालगञ्ज २ जेठ : नेपालगञ्ज क्षेत्रका सामुदायिक विद्यालयहरुमा विपद् सुरक्षा योजना बनाउन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले नगरका ३० वटा विद्यालय छनौट गरि बृहत् विद्यालय सुरक्षा सम्वन्धी विपद् फोकल शिक्षकहरुको क्षमता विकास गरी विपद योजना तयार...
डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु
डुडुवा (बाँके), २७ बैशाख । बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निमार्ण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निमार्ण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको हो । पाझा गाउँमा आज शनिबार...
शिक्षा सुधारका लागि छलफल अभियान
नेपालगञ्ज ।शिक्षाका बिभिन्न बिषयहरुमा सुधार गर्नका लागि सप्ताह ब्यापी कार्यक्रम संचालन गरिएको छ ।एनसीई नेपाल बाँकेको आयोजनामा जय पृथ्वी नमूना सामुदायिक सिकाई नेपालगञ्जको सहकार्यमा आज पहिलो दिन शिक्षक, अभिभावक र अभियन्ताहरु बीच छलफल निःशुल्क र गुणस्तरीय अनिवार्य शिक्षा सम्बन्धी सप्ताह...