Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

शिक्षा सुधारका लागि छलफल अभियान

सम्वाददाता

सम्वाददाता

शिक्षा सुधारका लागि छलफल अभियान
ADVERTISEMENT

नेपालगञ्ज । शिक्षाका बिभिन्न बिषयहरुमा सुधार गर्नका लागि सप्ताह ब्यापी कार्यक्रम संचालन गरिएको छ । एनसीई नेपाल बाँकेको आयोजनामा जय पृथ्वी नमूना सामुदायिक सिकाई नेपालगञ्जको सहकार्यमा आज पहिलो दिन शिक्षक, अभिभावक र अभियन्ताहरु बीच छलफल निःशुल्क र गुणस्तरीय अनिवार्य शिक्षा सम्बन्धी सप्ताह ब्यापी अन्र्तगत रैली तथा छलफल गरिएको छ ।

हरेक वर्ष यो कार्यक्रम बैशाख महिनामा सप्ताह ब्यापी गर्ने गरिन्छ । शिक्षामा रुपान्तरण, गुणस्तरीय शिक्षा, शिक्षकलाई तालीम, दैनिक जीवनका लागी शिक्षा, “शिक्षाले जीवन बचाउँन्छ, शिक्षा अधिकार सुनिश्चितता गरौं” भन्ने मूल नाराका साथ बिश्वभरका नागरिक समाजहरुले मनाउने शिक्षाका बिश्व ब्यापी कार्य सप्ताह–२०२५ शुरु भएको हो ।

नेपालमा शिक्षाका लागी राष्ट्रिय अभियानको आयोजनामा यसका सदस्य संस्थाहरु नागरिक समाजका अन्य संघ संस्था र सरोकारवालाहरुद्वारा अधिकारमुखी शिक्षा ऐनको सुनिश्चितता आपतकालिन अवस्थामा शिक्षा तथा सिकार्य अधिकारको सुनश्चितता तथा सबै तहका सरकारले शिक्षामा कम्तमिा २० प्रतिसत सुनश्चितता जस्ता सवालमा सरकारलाई उत्तरदायी बनाउने उद्देश्यले स्थानीय, प्रदेश र संघीय तहमा बिभिन्न दबावमूलक तथा रचनात्मक क्रियाकलाप तथा अभिभावक बीच बैशाख १५ गते देखि शिक्षाका लागी बिश्व ब्यापी अभियान बनाइदैं छ । 

कार्यक्रममा एनसीई बाँकेका अध्यक्ष तारा खनाल, उपाध्यक्ष भद्र प्रसाद देवकोटा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ सुर्खेतरोड स्थित देवतादीन माध्यमिक बिद्यालयका प्रधानाध्यपक सतिश कुमार हरिजन, शिक्षक, अभिभावक र अभियन्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…