Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

समाचार

६९८ समाचार


जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

नेपालगञ्ज, १७ वैशाखः जेनजी प्रदर्शनका क्रममा गत भदौमा सहादत प्राप्त गरेका बाँकेका दुई जना युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको सालिकसहित पार्क निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ का आयुष थापा र सुलभराज श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योग भवन तथा खुला...


डुडुवाद्धारा अग्नीपीडितलाई नगदसहित खाद्यान्न वितरण

डुडुवा (बाँके) १६ बैशाख । बाँके डुडुवाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिका वडा नं. १ कृषि चौफेरी गाउँमा भएको आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका थिए । केहीदिन अघि आगलागीबाट स्थानीय हग्गु यादव, कृपाराम यादव, कुँवारे...


जिसस बाँकेको १३औँ जिल्ला सभा

नेपालगन्ज १६ बैशाख । जिल्ला समन्वय समिति बाँकेको जिल्ला सभा बसेको छ । आज बुधबार आयोजित सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा समेत गरिएको थियो । कार्यक्रममा जिल्लाभर सञ्चालन भएका विकास आयोजना, बजेट कार्यान्वयन अवस्था, तथा स्थानीय तहहरूसँगको समन्वयबारे...


डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण

डुडुवा (बाँके) १४ बैशाख । सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिका रोजगार शाखाले आज सोमबार आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बैदेशिक रोजगारीमा जानेहरु दलालबाट ठगिने हुँदा सचेत हुनुपर्नेमा...


बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज ९ वैशाखः बाँकेको नेपालगञ्जमा फायर बाइकदेखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको छ । विपद् जोखिम र व्यवस्थापनमा मिडिया वकालत विषयक अन्तक्रियामा सो अभ्यास भएको जानकारी दिइएको हो । सो अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले...


गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज ९ वैशाखः गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी...


त्रिशक्ति मन्दिरमा हनुमान कथा बाचन

नेपालगन्ज २ बैशाख । नयाँ वर्ष २०८३ को अवसरमा नेपालगन्जस्थित त्रिशक्ती मन्दिरमा हनुमान कथा बाचन भएको छ । मन्दिरमा हनुमान राम कथा बाचनका लागि भारतका प्रसिद्ध कथा बाचक पण्डित राजेन्द्र जी महाराजले कथा बाचन गर्नुभएको छ । कथा सुन्न मन्दिरमा...


आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर...


नेपालगन्जको कोरियनपुर घटनाका फरार दुई आरोपी पक्राउ

नेपालगन्ज १ वैशाखः बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीय सिर्जना बुढामगरको घटनापछि फरार रहेका थप दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक रमेश विष्टले भारतीय...


बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने

नेपालगन्ज २९ चैतः आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मचारी खटिने...


हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

नेपालगन्ज, २७ चैतः नेपालगञ्जगुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ । चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको हो । चार लेन सडकअनुसारका पुल निर्माण भएपछि सवारी...


पत्रकार महासंघ बाँकेमा डुडुवा सभा हल निर्माणः अध्यक्ष चौधरीद्वारा उद्घाटन, भित्तेपात्रो विमोचन

नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको छ । डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा नवनिर्मित डुडुवा सभा हलको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गर्नुभयो । चौधरीले शिलालेख अनावरण एवम् रिबन काटेर सभा हलको...


डुडुवामा कृषि विद्यालय भवन निमार्ण हुदै

डुडुवा (बाँके) २४ चैत । डुडुवा गाउँपालिकाले वार्ड नं. १ र २ अन्र्तगत रामनगर पाझा क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न थालेको छ । उक्त क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि स्टेचु अफ शिवः, कृषि विद्यालय, पार्क लगायतका योजना निमार्ण गर्न...


बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

नेपालगन्ज २३ चैत । बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न जिल्ला समन्वय समितिले अनुगमन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका अन्र्तगत राप्ती नदीका विभिन्न खोलाहरुमा अबैध नदीजन्य उत्खननबारे स्थालगत अनुगमन गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी नेतृतवको...


डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निमार्ण गर्न थालेको छ । डुडुवा गाउँपालिका वार्ड नंं.१ टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निमार्ण शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमका बीच उक्त...


नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज, १९ चैतः बाँकेको नेपालगन्ज उपमहानगरपालिका१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न प्रहरीले अनुसन्धान टोली गठन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन...


विपद् व्यवस्थापनका लागि बाँकेका सबै स्थानीय तह एकजुट भई कार्य गर्ने सहमती

डुडुवा (बाँके) १५ चैत । बाँके जिल्लामा रणनीतिक रुपमा विपद् व्यवस्थापन गर्न थालिएको छ । जिल्लामा सिजन अनुसारको आउने विपद्लाई व्यवस्थापनका लागि जिल्लास्तरिय रणनीति निमार्णमा जोड दिइएको छ । डुडुवा गाउँपालिका बाँकेद्धारा आइतबार डुडुवामा आयोजित स्थानीय तहबीच विपद् व्यवस्थापनमा अन्तरपालिका...


डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशाला शुरु

नेपालगन्ज १३, चैत । बाँकेका युवाहरुका लागि डिजिटल साक्षरता र नागरिक प्रविधि सम्बन्धी तीन दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा नेपालगन्जमा शुक्रबारदेखि शुरु भएको कार्यशालामा सहभागी...


जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके, १२ चैतः नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा ९लालपुर्जा०को स्रेस्ता कायम गरेको छ । आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा...


नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज, ७ चैतः मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व धुमधामका साथ मनाएका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षामा पनि खुला स्थानमा कोही छाता ओढेर, कोही पानीमा भिजेर मुस्लिम धर्मावलम्बीले नेपालगञ्जको बिपीचोकस्थित इदगाहमा इद उल फित्र मनाएका हुन्...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…