Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवाद्धारा अग्नीपीडितलाई नगदसहित खाद्यान्न वितरण

डेक्स

डेक्स

डुडुवाद्धारा अग्नीपीडितलाई नगदसहित खाद्यान्न वितरण
ADVERTISEMENT

डुडुवा (बाँके) १६ बैशाख । बाँके डुडुवाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिका वडा नं. १ कृषि चौफेरी गाउँमा भएको आगलागीबाट ६ वटा घर जलेर नष्ट भएका थिए । 

केहीदिन अघि आगलागीबाट स्थानीय हग्गु यादव, कृपाराम यादव, कुँवारे यादव, लल्लु यादव, सञ्जय यादव र अरुण यादवको घर जलेर नष्ट भएको थियो । 

डुडुवा गाउँपालिकाले प्रति परिवारलाई नगदसहित खाद्यान्न सामाग्री वितरण गरेको छ । पालिकाले नगद रु ५ हजार, १ बोरा चामल, ५ किलो दाल, ५ लिटर खाने तेल, ५ किलो आलु, एक वटा त्रिपाल, चिउरा, चाउ चाउ, विस्कुट, गुण मिठाई र १ पेटी पानी वितरण गरेको छ । 

पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँमै पुगेर नगदसहित खाद्यान्न सामाग्री वितरण गर्दै सबै सामाग्री जलेको अवस्थामा यो सानो राहतले केही दिनसम्म सहयोग गर्ने बताउनुभयो । 

राप्ती नदीको कटान र डुबानको जोखिममा रहेको कृषि चौफेरी गाउँमा गर्मीको मौसममा पटक पटक आगलागीको घटना हुने गरेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…