Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

समाचार

६९८ समाचार


खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

नेपालगन्ज, ६ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ । हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड...


मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गरिने

नेपालगन्ज, ४ चैत । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गर्ने उद्देश्यले मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न गरिएको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो...


कर्जा वापतको विमा राहत हस्तान्तरण

नेपालगन्ज ३ चैत । निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड उदयपुर बाँकेले विमा राहत वितरण गरेको छ । बाँके डुडुवा गाउँपालिका६ स्थित निर्धन उत्थान लघुवित्त संस्थाद्धारा संचालित श्री पहडियनपुर्वा महिला स्वालम्बी समुहका सदस्य लक्ष्मी सिंह थापाको श्रीमान शंकरसिंह थापाको मिति २०८२...


आयोगद्धारा समानुपातिक सांसदको सूची सार्वजनिक (नामावलीसहित)

२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था...


डुडुवा–२ मा आगलागी, पाँच घर जलेर नष्ट

बाँके २ चैत :बाँके डुडुवा२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । आज सोमबार दिउसो भएको अचानक आगलागीबाट डुडुवा गाउँपालिका वडा नंं.२ रामनगर पाझा गाउँका पाँच वटा घर जलेर नष्ट भएको बाँकेका प्रहरी नायव उपरिक्षक...


विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

नेपालगन्ज, १ चैत । आज विश्व उपभोक्ता अधिकार दिवस नेपालगन्जमा पनि मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, उपभोक्ता हित संरक्षण मञ्च, नेपाली उपभोक्ता संरक्षण महासंघ बाँकेको सयुक्त आयोजनामा दिवस मनाइएको हो । आइतबार साँझ त्रिभुवन चोकमा दिवसको...


प्रतिनिधीसभा सदस्य निर्वाचन जेसीमैत्री दृष्टिकोण सुधार गर्नुपर्ने  पर्यवेक्षण प्रतिबेदन सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न भए पनि लैंगिक, अपांगता तथा समावेशी मैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको एक छलफल कार्यक्रममा बताइयो । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) को नेतृत्वमा विभिन्न १५ वटा...


बाँके-१ र ३ मा रास्वपाको अग्रता, २ मा एमालेको अग्रता

बाँके२२ फागुन : प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ बाँके जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार बाँके निर्वाचन क्षेत्र नं। १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुरेस कुमार चौधरीले २ हजार ५७४ मत ल्याएर अग्रस्थानमा...


बाँकेमा ६३.४६ प्रतिशत मतदान, मतपेटिका संकलन

नेपालगन्ज २१ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ बाँके जिल्लामा शान्तिपुर्वक मतदान सम्पन्न भएको छ । बाँकेमा आज विहीबार सम्पन्न मतदानमा ६३।४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बाँके निर्वाचन क्षेत्र...


बाँकेमा किरियापुत्रीले गरे मतदान

बाँके, २१ फागुन /नेपालगन्ज उपमहानगरपालिका७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् । नेपालगन्ज७ निवासी दिवङ्गत ८४ वर्षीया कमल राणाका छोरा नेपाली कांग्रेस बाँकेका पुर्बउपसभापती समेत रहनुभएका सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका उहाँका परिवारका सदस्यहरुसहित किरियापुत्रीले...


प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो...


मतदानस्थलको तयारी

नेपालगन्ज, १९ फागुन ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा जनशक्ती खटाइएको बताउनुभयो । उहाँका...


बाँके क्षेत्र नं २ को ३ वर्ष खेर गयोस् इश्तियाक राई

नेपालगन्ज, फागुन १७ । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके निर्वाचन क्षेत्र नं २ को पछिल्लो ३ वर्ष खेर गएको बताउनुभएको छ। आज नेपालगन्जको वडा नं १ स्थित सुन्दर नगरमा आयोजित चुनावी...


निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल

नेपालगन्ज, १७ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताउनुभएको छ । यही फागुन २१ गते हुने निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाकाबारेमा जानकारी लिने उद्देश्यले आज नेपालगञ्ज आइपुग्नुभएका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान...


बाँकेका सीमा नाका तीन दिन बन्द हुने

प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका मौन अवधि सुरु भएसँगै तीन दिन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म...


सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो

नेपालगन्ज, १७ फागुनः बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा आज तथा निर्वाचन क्षेत्र नं २ र ३ मा शनिबार निर्वाचन सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन...


युवाहरुलाई डिजिटल साक्षरता

नेपालगन्ज १५, फागुन । बाँकेका युवाहरुलाई डिजिटल साक्षरता र नागरिक प्रविधी बारे क्षमता अभिबृद्धि गर्न थालिएको छ । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र शुक्रबार नेपालगन्जमा आयोजना गरेको सरोकारवाला बैठकमा बाँकेमा डिजिटल प्रविधीको...


बढैयातालमा मतदाता शिक्षा

नेपालगन्ज १५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२लाई लक्षित गरि बर्दियाको बढैयाताल गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नं. ६ का स्थानीयहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हो । महिला, कानून र विकास...


मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदानअधिकृतका लागि प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ । बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले सो प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेको बताउनुभयो...


काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल आइतबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा घरदैलो अभियानमा निस्किएका छन् । राप्तीसोनारीका बैशा, नवलपुर, भवानियापुर, ठूलो...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…