Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

समाचार

६९८ समाचार


पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

नेपालगञ्ज, ३१ असार :भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र रु सात लाख ८७ हजार नगदसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष...


बजार क्षेत्रमा छाडा छोडिएका ७९ पशुचौपायालाई काञ्जीहाउस लगियो

बाँके, २८ असार (रासस) :नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको छ । बजार क्षेत्रमा छाडा छोडिएका ७९ वटा पशुचौपायालाई आज वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउस लगिएको छ । ती मध्ये ४८ वटा गाईगोरु र बाच्छाबाच्छी तथा ३१ वटा...


डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुदें प्रतिबद्धता

नेपालगन्ज, २७ असार । डुडुवा गाउँपालिका बाँकेले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा वडा नम्बर ६ को हिरमिनियामा सम्पन्न सार्वजनिक सुनुवाईले ७ बुदें साझा सार्वजनिक प्रतिबद्धताको...


सुकुम्बासीलाई पुर्जा वितरण

कोहलपुर, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको कामलाई अगाडी बढाएको बताउनुभएको छ । भूमि समस्या समाधान आयोग बाँकेको आयोजनामा आज कोहलपुरमा आयोजित अव्यवस्थित...


रासस अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै

बाँके, २२ असारः राष्ट्रिय समाचार समिति (रासस)अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै गएको छ । यसबाट अवधी भाषाको विकास, संरक्षण तथा सम्बद्र्धनमा टेवा पुगेकाले सेवा भरपुर रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय समाचार समिति ९रासस०द्वारा आज यहाँ आयोजित रासस...


डुडुवाद्धारा मोहरम पर्वमा सार्वजनिक विदा

डुडुवा (बाँके) २१ असार । मुस्लिम धर्मालम्बीहरुको महान चाड मोहरम (ताजिया) पर्वमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । भोली आइतबार मनाइने उक्त पर्वको अवसरमा पालिकाले सूचना निकालेर सार्वजनिक विदा दिएको हो ।पालिका अन्र्तगत सामुदायिक तथा नीजि विद्यालय, मदरसा, मुस्लिम...


गर्मी छल्न कुलिङ सेन्टर संचालन

नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको कुलिङ सेन्टर (शितलन केन्द्र) सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त लागतमा वडा नम्बर४ बसपार्क क्षेत्रभित्र निर्माण गरिएको कुलिङ सेन्टर सञ्चालनमा आएको हो । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरको रुपमा...


समुदायको सक्रिय आवाजले मात्रै लैंगिक हिंसा रोकथाम सम्भव

लैंगिक हिंसा विरुद्धको संघर्षमा समुदायको सक्रिय आवाज अत्यन्त आवश्यक रहेको नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागीहरूले जोड दिएका छन्। लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा र नारी विकास केन्द्र बाँकेको समन्वयमा आज नेपालगन्जमा गरीएको लैंगिक हिंसा निवारण तथा लैंगिक समानता र...


मानव बेचविखन रोक्न  सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड

बर्दिया । बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो...


डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निमार्ण गर्दै

डुडुवा २५ जेठ (बाँके) । डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभा कक्ष निर्माण गर्ने भएको भएको छ । कार्यालयमा सभा हलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभा हल निर्माण गरिदिने भएको हो । गाउँपालिका...


खजुरामा ४२औं योग केन्द्रको शुभारम्भ

बसन्त गौतम नेपालगन्ज १७ जेठ । नेपालगञ्जस्थित केन्द्रिय कार्यालय रहेको योग समिति नेपालले खजुरा गाउँपालिका,वडा न ।१ स्थित तिर्खा आधारभुत बिधालय मा ४२ औं योग केन्द्रको भव्य उद्घाटन गरिएको छ । ४२ औ योग केन्द्रको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर...


डुडुवाद्धारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

डुडुवा (बाँके) १७ जेठ । मानविय सेवा अन्र्तगत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई वटा सेवा आश्रमलाई सहयोग गरेको छ । गणतन्त्र दिवसको अवसरमा पालिकाले शुक्रबार नेपालगन्जको मानव सेवा आश्रम र निलसागर सेवा आश्रममा रहेका बृद्ध तथा बालबालिकाका लागि खाद्यान्न र शैक्षिक...


बाँकेका स्थानीय तहले विपद् व्यवस्थापनका लागि सहकार्य गर्ने

कोहलपुर, । बाँकेका स्थानीय तहहरुले विपद् व्यवस्थापनका सहकार्य गर्ने भएका छन्।सवै स्थानीय तहहरुबीच विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागि समन्वय, सहकार्य र स्रोत साझेदारीलाई प्रबद्र्धन गर्ने समझदारी भएको छ । शुक्रवार कोहलपुर नगरपालिकाको आयोजनामा भएको...


हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापन गर्न समितिको सिफारिस

बसन्त गौतम । नेपालगन्ज बागेश्वरी मन्दिर नजिकै रहेको हर्ष कृति बौद्ध बिहारको संरक्षण र समुचित ब्यवस्थापनका सम्बन्धमा गठित समितिले आज सोमबार आफ्नो जिम्मेवारी पुरा गरि नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । यसै गरि बाँकेका प्रमुख...


एचआइभी/एड्सबारे समुदायस्तरिय चेतनामुलक कार्यक्रम

बैजनाथ (बाँके) २ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा एचआइभी/एड्स संक्रमित विरामीहरुलाई लान्छना तथा भेदभाव सम्वन्धी समुदायस्तरिय चेतनामुलक कार्यक्रम गरिएको छ । बैजनाथ गाउँपालिकाको सहयोगमा अवध मिडिया सेन्टरले गरेको तीन दिने कार्यक्रमका सहभागीले समाजमा एचआइभी संक्रमित व्यक्तीलाई सम्मान गरि कुनै किसिमको...


डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

डुडुवा (बाँके), ३१ बैशाख । डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन...


बालबालिकालाइ सकारात्मक सोच बारे तालिम

नेतृत्व विकास तथा रकारात्मक सोच विषयक दुइ दिने तालिम नेपालगन्जमा भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग र युवा घरको आयोजनामा सम्पन्न तालिममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब १९ का वडा सदस्य रामसुहावन कुमीले तालिमबाट सिकेका कुराहरुलाइ...


बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सञ्चालन गरिएका विभिन्न सिप बिकास तालिमहरु सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ठाकुरबाबामा सञ्चालन गरेको लोकल...


मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन

बर्दिया २३ बैशाख । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२/२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ । मधुवन नगरपालिकाका मेयर तथा शिक्षा समितिका संयोजक तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो छलफल कार्यक्रममा उपमेयर...


युवा दूतहरुसंग समिक्षा र योजना तर्जुमा बैठक

बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो । उक्त बैठकमा मधुबन नगरपालिकाका...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…