Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु

डेक्स

डेक्स

डुडुवा–१ टेपरीमा ट्रस ब्रिज निमार्ण शरु
ADVERTISEMENT

डुडुवा (बाँके) २० चैत । बाँके डुडुवा गाउँपालिकाले टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निमार्ण गर्न थालेको छ । डुडुवा गाउँपालिका वार्ड नंं.–१ टेपरीस्थित डुडुवा नालामा ट्रस ब्रिज निमार्ण शुरु गरेको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले एक कार्यक्रमका बीच उक्त योजना निमार्णको शिलान्यास गर्नुभएको छ । अध्यक्ष चौधरीले डुडुवा नाला पारीका स्थानीयलाई आवतजावतमा सहजताका लागि ट्रस ब्रिज निमार्ण गर्न लागेको भन्दै वर्षा, बाढी डुबान तथा अन्य समयमा वारपार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पालिकासंग सिमित साधन स्रोत भएकाले अहिलेलाई यही पुलले राहत दिने भन्दै भविष्यमा ठुलो पुल निमार्णको पहल गर्ने प्रतिबद्धता गर्नुभयो । 

रु एक करोड ११ लाखको लागतमा ५७ मिटर लामो पुल लुम्विनी इन्जिनियरिङ्ग वक्र्स प्रालिले निमार्णको जिम्मा लिएको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार निमार्ण कम्पनीले दुई महिनाभित्र निमार्ण सम्पन्न गर्नेछ । 

पुलबाट डुडुवा नाला पारी चौफेरी, कृषि चौफेरी, छिटाइपुर्वा, पाझा, टेपरी, पिप्रहवा लगायत गाउँका स्थानीयहरु लाम्भाविन्त हुनेछन । 

बाढी प्रभावित क्षेत्र तथा विकास निमार्णले पछी परेको डुडुवा वार्ड–१ लाई पालिकाले विशेष प्राथमिकताका साथ सो क्षेत्रको विकास गर्दै आएको छ । उक्त क्षेत्रलाई कृषि तथा धार्मिक पर्यटन क्षेत्रको रुपमा गुरुयोजना लागु गरेर कार्य गरिरहेका अध्यक्ष चौधरीले बताउनुभयो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…