Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

युवाहरुलाई डिजिटल साक्षरता

डेक्स

डेक्स

युवाहरुलाई डिजिटल साक्षरता
ADVERTISEMENT

नेपालगन्ज १५, फागुन । बाँकेका युवाहरुलाई डिजिटल साक्षरता र नागरिक प्रविधी बारे क्षमता अभिबृद्धि गर्न थालिएको छ ।

डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र शुक्रबार नेपालगन्जमा आयोजना गरेको सरोकारवाला बैठकमा बाँकेमा डिजिटल प्रविधीको प्रयोग गरी विषयबस्तुको उतपादन मार्फत पैरवी गर्ने बारे छलफल भएको थियो । 

बैठकमा डिजिटल प्रविधीको प्रयोगमा इच्छा देखाएका युवाहरुको आधारभुत मल्याङ्न गरि करिब ३५ जना युवाहरुलाई छनौट गरिएको छ । कार्यक्रममा सार्वजनिक सरोकारको विषय बस्तुलाई नागरिक सचेतनाका लागि उत्पादन गरी सामाजिक सञ्जाल प्लेटफर्ममा छलफलको वाताबरण गर्ने बारेमा जानकारी गराइएको थियो । 

छनौट गरिएका युवाहरुलाई मतदाता शिक्षा, डिजिटल प्रविधीबारे तालिम प्रदान गरि दक्ष बनाइने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो । उहाँका अनुसार अब छिट्टै तालिम प्रदान गरी युवाहरुलाई डिजिटल प्रविधीमा जोडिने छ । 

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी, सचिव अल्का मिश्रले युवाहरुलाई डिजिटल प्रविधीको ज्ञान अभिबृद्धि नागरिक अभियान संचालन गर्ने बताउनुभयो । कार्यक्रममा नेपालगन्जका विभिन्न वडाका युवा युवतीहरुको सहभागिता रहेको थियो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…