Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेमा ६३.४६ प्रतिशत मतदान, मतपेटिका संकलन

डेक्स

डेक्स

बाँकेमा ६३.४६ प्रतिशत मतदान, मतपेटिका संकलन
ADVERTISEMENT

नेपालगन्ज २१ फागुन । ‘प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२’ बाँके जिल्लामा शान्तिपुर्वक मतदान सम्पन्न भएको छ । बाँकेमा  आज विहीबार सम्पन्न मतदानमा ६३।४६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले बताउनुभयो । 

उहाँका अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर एकमा ७५ हजार १९९, क्षेत्र नम्बर दुईमा ७२ हजार ६०९ र क्षेत्र नम्बर ३ मा ७४ हजार ५५८ मत खसेको छ । जिल्लाभर जम्मा २ लाख २२ हजार ३ सय ६६ मत खसेको छ । त्यसमा महिला एक लाख १५ हजार ४५९, पुरुष एक लाख ६ हजार ९०४ गरी जम्मा दुई लाख २२ हजार ३६६ मत खसेको प्रमुख शाहीले बताउनुभयो । 

बाँकेमा मतदाता ३ लाख ५० हजार ३ सय ७१ जना रहेका छन । जिल्लाभरी अहिले मतपेटिका संलकन गर्ने कार्य भइरहेको छ ।

क्षेत्र नम्बर १ को राप्तीसोनारी गाउँपालिका, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को कपास विकास समितिको कार्यालयमा मतगणना गरिँदैछ । अब केहीबेरमा मतपेटिका संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बसी मतगणनाबारे निर्णय लिइनेछ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…