Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

डेक्स

डेक्स

युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद
ADVERTISEMENT

नेपालगन्ज, फागुन ३ : बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको अवसरमा आइतबार बिहान आयोजित विशेष समारोहमा विश्वविद्यालयले कोइरालालाई सम्मान गरिएको हो ।

सो क्रममा ब्रहाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीले उम्मेदवार कोइरालालाई स्वागत तथा सम्मान गर्दै आर्शिवाद दिनुभयो। ‘भोलेनाथ ९भगवान शिव०ले तपाईलाई आजको यो विशेष दिनमा शक्ति प्रदान गर्नु भएको छ, तपाईलाई हाम्रो तर्फबाट पनि धेरै धेरै बधाई र आर्शिवाद छ ।’

उक्त कार्यक्रममा विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीसहित बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, अन्तर धार्मिक सद्भाव मञ्चका संयोजक एवम बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसैबीच युवा उम्मेदवार कोइरालाले आइतबार नै बागेश्वरी मन्दिर परिसरमा रहेको जंगे महादेव मन्दिर र डुडुवा गाउँपालिका वडा नम्बर ५ पदमपुरमा रहेको शिव मन्दिरको पनि दर्शन गर्नुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके, २३ फागुन : बाँके निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का …