दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्र सञ्चालन
नेपालगन्ज १७ चैत स् नेपालगञ्ज उपमहानगरपालिका२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगर प्रमुख प्रशान्त विष्ट र गैरसरकारी संस्था...
विवरण उपलब्ध गराउन क्रसर उद्योगको अटेरी
नेपालगन्ज १७ चैत : बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन् । गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले क्रसर उद्योगले विवरण उपलब्ध गराउन भने पनि अटेरी...
बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला
नेपालगन्ज, १७ चैत :बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ ९सफारीका लागि बाटो० खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था...
वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम
नेपालगन्ज, चैत १६ । बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको थियो । सो तालिममा राजापुर नगरपालिकाका...
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
नेपालगन्ज, १६ चैत : बाँकेमा बिहेवारी बीस वर्षपारि अभियानलाई सफल बनाउन चुनौती देखिएको छ । उक्त अभियानको सफलताका लागि जिल्लाका विभिन्न सङ्घसंस्था, जनप्रतिनिधि, स्थानीय युवाले संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रम गरेपनि मुस्लिम र मधेसी समुदायमा बालविवाह रोक्न चुनौती देखिएको हो ।...
बालविवाह अन्त्यका लागि दश वर्षे रणनीतिबारे कार्यशाला
नेपालगन्ज १५ चैत । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको दश वर्षे रणनीतिमा भएका व्यवस्था कार्यान्वयनमा रहेका चुनौती, सम्भावना र स्थानीय सरकारको भूमिका बिषयमा बाँकेका सरोकारवालाबीच कार्यशाला गरिएको छ । नेपालगञ्जमा बिहीवार आयोजना गरिएको कार्यशालामा बोल्दै जिल्ला समन्वय समिति बाँकेका संयोजक...
शेयर बजारमा आइपीओ बेच्नेको घुइँचो
नेपालगन्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक निष्कासन (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो...
काम गर्ने क्रममा नियमभन्दा बाहिर जान नहुने : उपाध्यक्ष मल्ल
नेपालगञ्ज, १४ चैत । बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले पालिकाभित्र निर्माण हुने योजनाको अनुगमन इमान्दारिताका साथ गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा गरेको प्रेस युनियन संवाद मा उपाध्यक्ष मल्लले विकास निर्माण योजनाको अनुगमनमा सुरुवाती चरणमा...
कृष्णसार एफएम आजदेखि १६ औं वर्षमा प्रवेश
नेपालगञ्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले...
जीवन सीप विकास तालिम सम्पन्न
नेपालगन्ज, चैत १२ । बर्दियाको ठाकुरद्धारामा आयोजना गरेको ५ दिने जीवन सीप विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमाबाँके युनेस्को क्लबले क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो ५ दिने तालिम सञ्चालन गरिएको थियो । सो तालिममा...
डोटीमा माटोको ढिस्कामा पुरिएर एक महिलाको निधन
डोटी, ११ चैत स् डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका२ का ६० वर्षीया भागादेवी...
नेपालगन्जका भित्री बाटोको स्तरोन्नति कार्य सुरु
नेपालगन्ज ६ चैत ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ र १३ अन्तर्गत जिल्ला समन्वय समिति ९जिसस० बाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजना कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले मंगलबार बाटो स्तरोन्नति...
युवतिहरुलाई 'फोहोरलाई मोहर' तालिम
नेपालगन्ज, चैत ६ । बर्दियाको राजापुरमा पालिकामा फोहरलाई मोहर ९फोहरमैला व्यवस्थापनबाट रोजगारी सिर्जना गर्ने० विषयक तीन दिने तालिम सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।३०...
राप्ती नदी सिधनिया घाटमा पुल निर्माण गरिँदै
नेपालगन्ज, २५ फागुन :हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्ती नदी सिधनिया घाटमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । नेपालगञ्जबघौडा हुलाकी सडकको सिधनिया घाटमा हाल प्रयोगमा रहेको पुल साँघुरो, वर्षामा बाढीको जोखिम हुने भएपछि पक्की र लामो पुल निर्माण...
शिवरात्रीमा जहाजबाट कैलाश मानसरोवरको दर्शन
नेपालगञ्ज । नेपालगन्जबाट भारतीय पर्यटकलाई महाशिवरात्रीको अवसरमा चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आज जहाजमार्फत गराइएको छ । नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रीप टू टेम्पल्सुसँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको...
बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो
नेपालगन्ज । धादिङको गजुरी गाउँपालिका(५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित...
प्रदेश कृषि मन्त्री यादवद्धारा साना सिँचाइ आयोजनाको अनुगमन
नेपालगन्ज, फागुन २३ । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गर्नु भएको छ । किसानको खेतबारीमै पुगेर अनुगमन गर्नु भएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न...
पर्यटक आकर्षणले होटल व्यवसाय फस्टाउँदो
अल्का मिश्र नेपालगन्ज, २३ फागुन :तीन वर्षअघिसम्म कोरोना महामारी र आर्थिक मन्दीका कारण शून्यमा झरेको बाँकेका ठूला सुविधा सम्पन्न होटलको कारोबारले गति लिन थालेको छ । नेपालगञ्जलाई पर्यटन गन्तव्यको केन्द्र बनाएर कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम,...
ब्राउनसुगरसहित दुई भारतीय युवक पक्राउ
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । आज दिउँसो साढे १२ बजे जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज १६ चौलिका चोकबाट १०३ ग्राम ब्राउनसुगरसहित दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिएको हो ।...