Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

ब्राउनसुगरसहित दुई भारतीय युवक पक्राउ

डेक्स

डेक्स

ब्राउनसुगरसहित दुई भारतीय युवक पक्राउ
ADVERTISEMENT

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जमा ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।

आज दिउँसो साढे १२ बजे जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज १६ चौलिका चोकबाट १०३ ग्राम ब्राउनसुगरसहित दुई जना भारतीय युवकलाई नियन्त्रणमा लिएको हो । 

विशेष सूचनाका आधारमा रुपैडिहाबाट नेपालगञ्जतर्फ यूपी ३२ डिके ६७५१ नम्बरको भारतीय जीपमा ठूलो परिमाणमा ब्राउनसुगर आउँदै गरेको जानकारी पाएको बाँके प्रहरीले बाटोमै घेरा हालेर जीपलाई नियन्त्रणमा लिई जाँच गर्दा १०३ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

उक्त जीपमा सवार भारतको बहराइच सलारगञ्ज घर भएका २१ वर्षीय  इरफान कुरेसीबाट ८०।७० ग्राम र सोही ठाउँका १७ वर्षीय  रिजवान कुरेसीको साथबाट २२।६० ग्राम ब्राउनसुगर बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुसहित ब्राउनसुगर र जीपलाई समेत नियन्त्रणमा लिएर जिल्ला लागूऔषध कसुरमा थप अनुसन्धान गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…