Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

समाचार

६९८ समाचार


विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर

नेपालगन्ज । नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गुर्नभएको छ । सिंहदरबारमा सम्पन्न हस्ताक्षर नेपाल र भारतका...


भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

नेपालगन्ज । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आउनुभएको छ ।नेपालभारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर काठमाडौं आउनुभएको हो । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव...


कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान हुँदै

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान गर्न आज रक्त नमुना संकलन गरिएको छ । स्वास्थ्य कार्यालय बाँके र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा गरिएको स्क्रिनिङ शिविरमा ३५ जनाको रक्त नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका...


गाडीको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किएकालाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै सु.प्र.प्र ०१००१ च ३४६४ नं को स्कारपियो गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका...


कोहलपुरमा सामुदायिक जीन बैंक

नेपालगञ्ज बाँकेको कोहलपुर नगरपालिकामा सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद ९नार्क०का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे । विद्यालयमा अध्ययन...


नेपालगञ्जका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्दै

नेपालगन्ज । शेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी...


जोखिमपूर्ण यात्रामा निस्केका ५ सय बढीलाई नाकाबाट फिर्ता

नेपालगन्ज १५ पुस ।नेपालगञ्चले भारत तथा तेस्रो मुलुक जानका लागि जोखिमपूर्ण यात्रामा निस्केका ५ सय ९ जनालाई नाकाबाट फिर्ता पठाइएको छ । अंग्रेजी नयाँ वर्षको एक वर्ष अवधिमा माइती नेपाल, नेपालगञ्जले नेपालगञ्ज नाकाबाट विभिन्न जिल्लाबाट भारत तथा तेस्रो मुलुक जान...


चार महिला नेतृ सम्मानित

नेपालगन्ज, १४ पुस । महिला उद्यमी संघ नेपाल बाँके(वीन)ले लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहित चार जना महिलालाई सम्मान गरेको छ । शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित संघको आफनै कार्यालयमा मन्त्री नमुनालाई स्वागत...


सहकारीले दिएको चेक नसाटिएपछि प्रहरीमा उजुरी

नेपालगन्ज । बाँकेका सर्वसाधारणलाई जिबी (गितेन्द्र राई) ले रु.एक करोड नौ लाख बढी ठगी गरेको पाइएको छ। राईको समूहले नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरेको थियो। नेपालगञ्जको सुर्खेत रोडमा कार्यालय खोलेर कारोबार गर्दै आएको राई नेतृत्वको...


चिसो बढेपछि जनजीवन प्रभावित

नेपालगन्ज, १४ पुस :दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको...


तातो हावा “लु” प्रतिकार्य परियोजनाको परिचयात्मक कार्यक्रम

प्रहलाद विश्वकर्मा नेपालगंज १३ पुस नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावा लु प्रतिकार्य परियोजनाको बारेमा सरोकारवालासंग परिचयात्मक कार्यक्रम नेपालगंजमा सम्पन भएको छ । नेपालको सबै भन्दा बढी गर्मी हुने नेपालगंज शहरलाई केन्द्रित गरी सन् २०२१ देखि अमेरिकन...


बालकुमारी घटनामा दुईको मृत्यु

नेपालगन्ज । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको...


नेपालगन्जमा मेट्रिक घर नम्बर प्रणाली शुरु

नेपालगन्ज, पुस १२ । नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका१२ विपी चोकमा ुविपी मार्गु रोड नेम प्लेटको उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त बिष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गर्नुभएको हो । रोड नेम प्लेटको...


नेपालगन्जमा जथाभावी सडकमा फोहोर फाल्ने नन्दादेवीलाई १० हजार जरिवाना

नेपालगन्ज, पुस ११ । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कार्वाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य)फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ । आज संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभावी म्याद नाघेका...


राससले अवधी भाषामा समाचार शुरु गर्दै

नेपालगन्ज ८ पुस : राष्ट्रिय समाचार समिति (रासस) ले पहिलो पटक अवधी भाषामा समाचार सेवा सुरुआत गर्ने भएको छ । यसका लागि राससले नेपालगञ्ज उपमहानगरपालिका, बाँकेसँग सम्झौता गरेको छ । राससका प्रशासन प्रमुख शीतलप्रसाद महतो र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत...


युवतीको भारतबाट उद्धार

नेपालगन्ज । शान्ति पुनःस्थापना गृह, बाँकेले एक युवतीको भारतबाट उद्धार गरेको छ । सपिङ गर्ने प्रलोभनमा पारेर भारत लगिएकोमा उनलाई भारतको हरियाणाबाट उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका, बाँके संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । उनलाई प्रलोभनमा पारेर भारत लैजाने बाँकेका...


मञ्चको  कार्यक्रममा ३० जनाद्वारा रक्तदान

नेपालगञ्ज । राजापुर गेरुवा भौंरा टप्पा मञ्च, बाँकेद्धारा आज गरिएको रक्तदानमा ३० जनाले रगत दिएका छन् । राजापुर क्षेत्रमा जन्मेर बाँकेमा विभिन्न पेशा, व्यवसाय र सामाजिक सेवामा क्रियाशिल व्यक्तीहरुको साझा संस्थाका रुपमा संगठित मञ्चले भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार सेवा...


बर्दियामा बाघको आक्रमणबाट बालकको मृत्यु

नेपालगन्ज । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए। आज बिहान साढे ११ बजेतिर सामुदायिक वन...


कैदीवन्दीलाई मनोसामाजिक परामर्श

नेपालगन्ज ५ पुस : जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरुलाई मनोसमाजिक परामर्श सेवा प्रदान गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जले आज यहाँ निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श...


सडक निमार्ण गर्दा वातावरण प्रदुषण रोक्न प्रशासनको ध्यानाकर्षण

नेपालगन्ज ५ पुस । हुलाकी सडक अन्र्तगत नेपालगन्जगुलरिया सडक निमार्णका क्रममा पालना गर्नुपर्ने आवश्यक मापदण्ड लगायतका विषयमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले बाँके र बर्दिया जिल्ला प्रशासन कार्यालयको सडक निमार्ण गर्दा पालना गर्नुपर्ने आधारभुत...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…