Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भर्खरै

२५८२ समाचार


बाँकेमा सहायक वन अधिकृत पार्दे घुससहित पक्राउ

नेपालगन्ज । बाँकेमा सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् । सव(डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ...


सरकारी अनुदानको एक सय ३० बोरा मल बाटोबाट गायब

नेपालगन्ज, १२ माघ :नेपाल सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानहरुका लागि पठाइएको मल बाटोबाट गायब गरि दुरुपयोग भएको पाइएको छ । बाँकेको नरैनापुर५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गायब भएको हो । नरैनापुरका...


ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता सुरु

नेपालगन्ज ११ माघ :बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब दुई सय २५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । प्रतियोगितामा विभागीय खेलाडीहरूको सहभागिता...


स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँके कै उत्कृष्ट

डुडुवा (बाँके) ११ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक...


युवा सहभागिताका लागि कार्यशाला

नेपालगन्ज, माघ १० । बर्दियाको मधुवनमा स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गरिएको छ । प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो । मधुवन...


सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा अध्यापन हुने

काठमाडौँ, १० माघ स् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय श्ययाका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुने बताउनुभएको छ । आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९०औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले...


खजुरा मेयर रनिङ शिल्डमा ज्ञानोदय, योगिनी र जनता  प्रथम

नेपालगन्ज, १० माघ ।ज्ञानोदय नमुना मावि, योगिनी मावि र जनता नमुना माविले बाँकेको खजुरामा भएको पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगिताको माध्यमिक तहमा ज्ञानोदय मावि ९ स्वर्ण पदक, ८...


नेपालगन्जका तीन योजनाको निमार्ण कार्य सुरु

नेपालगन्ज, १० माघ :नेपालगञ्जका फुटाहा सडक र पासाङ ल्हामुमार्ग अस्फाल्ट पीचको कार्य सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नंं.१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने पाँच...


निर्वाचनका लागि लुम्विनी प्रदेशमा दुई मतदान केन्द्र

नेपालगन्ज । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार क मतदान केन्द्रमा ८७ प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने ख मतदान...


सांसद तिवारीद्धारा कैदी बन्दीका समस्या बारे छलफल

नेपालगन्ज १८ पुस । नेपालगन्ज कारागारका कैदी बन्दीका समस्याका बारेमा प्रतिनिधी सभा सदस्य लक्ष्मी तिवारीले भेटघाट गरि छलफल गर्नुभएको छ । कारगार पुग्नुभएका सांसद तिवारीसमक्ष कैदीहरुले कारागारमा बस्ने समस्या, गरिब कैदीले दण्ड सजायसंगै जरिवाना र विगो तिर्नबाट माफ गर्नुपर्ने, ज्येष्ठ...


क्यान्सर पीडितलाई आर्थिक सहयोग

नेपालगन्ज, ९ माघ । बाँकेका एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । नेपालगन्ज४ बसपार्क निवासी ५८ वर्षिय गोपाल शर्मा विगत डेढ वर्षदेखि क्यान्सर रोगबाट पिडित भई अहिले खजुरा क्यान्सर अस्पतालमा उपचार गराई रहनुभएको छ । उहाँको आर्थिक...


हनुमानगढीमा सुन्दरकाण्ड पाठ

नेपालगन्ज ८ माघ । मित्र राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा नेपालगन्जलगायत नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ । यति खेर जताततै...


नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुदै

नेपालगन्ज ८ माघ । नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ । अस्फाल्ट पीच सडक निर्माण कार्यको आज एक समारोहका बीच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगञ्ज१८ बाँकेले रु...


स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार

कोहलपुर८ माघ । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक हाम्रो कोहलपुर तयार पारेको छ । कक्षा १ देखि ५ सम्म तयार उक्त पाठ्यपुस्तक कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा आजा आयोजित एक कार्यक्रमकाबीच सार्वजनीकरण गरिएको छ । पाठ्यपुस्तक सार्वजनीक...


नेपालगन्जमा सुर्तिजन्य पदार्थ निषेध हुँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी नयाँ बर्ष २०८१ बैशाख १ गतेदेखि सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनु सम्बन्धमा बसेको बैठकले बैशाख १ गतेदेखि नगर क्षेत्रभरि सूर्तीजन्य...


नेपालगन्ज- जनकपुर हवाई सेवा सुरु गर्न माग

नेपालगन्ज । भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेको अवसरमा नेपालगन्ज जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ । धार्मिक पर्यटन प्रर्वद्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक अगुवा, पर्यटन व्यवसायी र व्यापारीले हवाई सेवाबाट भारतीय पर्यटक आर्कषित हुने...


रूपन्देहीमा मोटरसाइकल ठोक्किंदा दुईको मृत्यु

नेपालगन्ज । रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका(३ महिलवार(पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका(५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय...


नेपालगन्जबाट औपचारिक रुपमा ‘अवधी समाचार सेवा ’ सुरु

नेपालगञ्ज, ७ माघ :राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि औपचारिक रुपमा अवधी भाषामा समाचार सेवा सुरु गरेको छ । आज यहाँ आयोजित सेवा शुभारम्भ समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कम्प्युटरको माउस क्लिक गरेर समाचार सेवाको शुभारम्भ गर्नुभयो । सो अवसरमा...


दाङ बस दुर्घटनामा दुईको मृत्यु

नेपालगन्ज । पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका(९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ३(०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका(१ का भीमनाथ योगी र मधुवन...


डुडुवामा आज सार्वजनिक विदा

डुडुवा (बाँके), ८ माघ । मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा बाँकेको डुडुवा गाउँपालिकाले आज माघ ८ गते सोमबार सार्वजनिक बिदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज हुने प्राणप्रतिष्ठाका दिन गाउँपालिकाले...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…