Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

क्यान्सर पीडितलाई आर्थिक सहयोग

सम्वाददाता

सम्वाददाता

क्यान्सर पीडितलाई आर्थिक सहयोग
ADVERTISEMENT

नेपालगन्ज, ९ माघ । बाँकेका एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । नेपालगन्ज–४ बसपार्क निवासी ५८ वर्षिय गोपाल शर्मा विगत डेढ वर्षदेखि क्यान्सर रोगबाट पिडित भई अहिले खजुरा क्यान्सर अस्पतालमा उपचार गराई रहनुभएको छ । 

उहाँको आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि आर्थिक सहयोग गरिएको प्रदान गरिएको हो । सुनाखरी रेष्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्मा र एजुकेटेट सेफ बन्धु चौधरीले संकलन गर्नुभएको रु २५ हजार २ सय ५ नगद रकम पीडित गोपाललाई हस्तान्तरण गर्नुभयो । 

सुनाखरीका कर्मचारीहरुबाट उक्त रकम संकलन गरिएको सुनाखरी प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । शर्माले भन्नुभयो,–“क्यान्सर पीडित गोपाल जी मसंग सिद्धार्थमा करिब ८ वर्ष जति संगै काम गर्नुभएको र हाल विरामी हुँदा मैले मानविय सहयोग गर्नु पर्दछ भनेर यो सहयोग जुटाएको हु ।” 

उहाँको निवासमा पुगेर आर्थिक सहयोग प्रदान गरिएको हो । उहाँले पीडितको उपचारमा सहयोगका लागि अनुरोध पनि गर्नुभएको छ ।  
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…