Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

हनुमानगढीमा सुन्दरकाण्ड पाठ

सम्वाददाता

सम्वाददाता

हनुमानगढीमा सुन्दरकाण्ड पाठ
ADVERTISEMENT

नेपालगन्ज ८ माघ । मित्र राष्ट्र भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा नेपालगन्जलगायत नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । 

भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ । यति खेर जताततै चर्चाको प्रमुख विषय नै राम मन्दिरको उद्घाटन बनेको हो । 

अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर नेपालगन्ज बजारलाई रङीचङी बनाइएको छ । भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन् । आज दिनभर बजारमा जय श्री रामको नारा लगाएर भक्तजनहरुले यात्रा गरेका छन । यहाँका विभिन्न मठमन्दिरमा विभिन्न धार्मिक कार्यक्रमहरु भईरहेका छन । अहिले साँझ हरेकको घरघरमम, बजार, चोकलगायतका स्थानमा दिप प्रज्वलन गरिएको छ । 

यसैक्रममा नेपालगन्जस्थित हनुमानगढी गौशाला मन्दिरमा आज सुन्दरकाण्ड पाठ गरिएको छ । सुन्दरकाण्ड मित्रमण्डल र मिथिला समाज बाँकेको सयुक्त आयोजनामा आज सुन्दरकाण्ड पाठ गरिएको हो । 

पाठमा विभिन्न भक्तजनहरुको सहभागिता रहेको मिथिला समाज बाँकेका सचिव भरत महतोले बताउनुभयो । उहाँका अनुसार आजको एतिहासिक दिनमा हामी निकै हर्षित छौ, यस अवसरमा धार्मिक कार्यक्रममार्फत खुशीयाली मनाइरहेका छौ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…