Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा सुर्तिजन्य पदार्थ निषेध हुँदै

डेक्स

डेक्स

नेपालगन्जमा सुर्तिजन्य पदार्थ निषेध हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी नयाँ बर्ष २०८१ बैशाख १ गतेदेखि सूर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनु सम्बन्धमा बसेको बैठकले बैशाख १ गतेदेखि  नगर क्षेत्रभरि सूर्तीजन्य पदार्थको उपभोग तथा विक्रि वितरणमा पूर्णरुपमा निषेध गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । 

यस्तै सूर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर ब्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसंगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयहरुमा सूर्तीजन्य पदार्थको उपयोग र वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने र सूर्तीजन्य पदार्थको उत्पादन र विक्रि वितरण गर्ने निकाय एवम् व्यवसायीको तथ्यांक संकलन गर्ने निर्णय पनि गरिएको चन्दले बताउनुभयो ।  

हामीले बैशाख १ गतेदेखि नगरमा पूर्णरुपमा सूर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय गरेका छौं, त्यस अघि सचेतना प्रबद्र्धनसंगै तयारी अभियान चलाउँछौं, नगर प्रमुख विष्टले भन्नुभयो । नेपाल सरकारका उपसचिव पुष्कर नेपालले संघीय ऐनमा सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक रहेको बताउनुभयो । 

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…