Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवामा आज सार्वजनिक विदा

सम्वाददाता

सम्वाददाता

डुडुवामा आज सार्वजनिक विदा
ADVERTISEMENT

डुडुवा (बाँके), ८ माघ । मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा बाँकेको डुडुवा गाउँपालिकाले आज माघ ८ गते सोमबार सार्वजनिक बिदा दिएको छ । 

श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज हुने प्राणप्रतिष्ठाका दिन गाउँपालिकाले बिदा दिएको हो । 

मन्दिरको प्राणप्रतिष्ठाको शुभ अवसरमा यस गाउँपालिकाभित्रका भक्त श्रद्धालुहरुले विभिन्न धार्मिक कार्यक्रमहरु गर्ने भएकाले उक्त दिन गाउँपालिका कार्यालय र मातहतका सबै निकायहरुमा सार्वजनिक विदा दिइएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । गाउँपलिका अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले संयुक्त रुपमा सूचना निकालेर सार्वजनिक विदा दिनुभएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…