Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

डेक्स

डेक्स

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै
ADVERTISEMENT

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा पौष १६ गते राति होटल पौवाले विशेष लाइभ रात्रीकालीन सांगीतिक कार्यक्रम गरिने होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार होटलले विशेष दिनहरुमा पारिवारिक जमघटलाई विशेष बनाउने उदेश्य लिएको छ । 

कार्यक्रममा उपस्थित हुनेले न्युनतम रु १ सय तिरेर पकिारहरुको स्वाद लिन सक्ने छन । साथै परिकारहरु पनि एकदमै न्युन मुल्यमा उपलब्ध गराइने जनरल म्यानेजर पाण्डेले बताउनुभयो ।

सांगितिक कार्यक्रममा नेपाल आइडलका विजेता गायक निशान भट्टराई, गायक करण परियार, गायिका सदिक्षा कट्टेल लगायत स्थानीय कलाकारहरूको सास्कृतिक प्रस्तुति रहनेछ । कार्यक्रमको सञ्चालन गायक दीप काफ्लेले गर्नुहुने भएको छ । 

होटेल पौवाले बर्षभरि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने योजना बारे आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको छ । कार्यक्रममा सहभागीका लागि प्रवेश निःशुल्क रहनेछ भने खानाका परिकारहरू सुपथ मूल्यमा उपलब्ध हुनेछन् ।

हाल स्तरोन्नतिको प्रक्रियामा रहेको होटल पौवा नेपालगन्ज शाखा पाँचतारे होटलको तयारीमा रहेको जनाइएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…