Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

डेक्स

डेक्स

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार
ADVERTISEMENT

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी २०८२’ निमार्ण भएको छ । 

महिला र कानून विकास मंचको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको प्राविधिक सहयोग खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार गरिएको हो । 

मस्यौदा कानून छलफल कार्यक्रममा पालिकाका अध्यक्ष डम्बरबहादुर विकले बालिकाहरुलाई हिंसाबाट बचाउन तथा पुर्नस्थापनाका लागि सिफारिस प्रर्णालीको संरचनासहितको कार्यविधीले सहयोग पुरयाउने भन्दै सामाजिक न्यायको क्षेत्रमा प्रभावकारी कार्य गर्ने बताउनुभयो । 

पालिकाका उपाध्यक्ष मञ्जु मल्लले महिला तथा बालिकामाथी हुने हिंसा न्युनीकरणका लागि स्थानीय सरकार जिम्मेवार भएकाले यस विषयलाई नीतिगत रुपमा सुधार गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले यस कार्यविधीलाई पालिकाबाट पास गरेर तत्काल कार्यन्वयन गर्ने बताउनुभयो ।  

कार्यक्रममा कार्यपालिका सदस्यहरु कृष्णकुमारी पोखरेल, मैसरी पुन, खतमुल निसा साई, विष्णु सुनार, सब्बुन धोबी, विधायन समिति सदस्य मिनाकुमारी सुनार, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला न्यौपाने, अधिबक्ता केवलसिंह थारु, विश्वजित तिवारी लगायतले कानूनका विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।  

खजुरा गाउँपलिकामा ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि प्रेषण प्रर्णाली कार्यविधी २०८२’ तयार गरिएको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …