Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

समाज

४९१ समाचार


व्यवसायिक निरन्तरता योजनाको परीक्षण अभ्यास

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना तयार भएको छ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सो योजना बनाइएको हो । छलफलपछि तयार भएको योजना अब कार्यान्वयनको दिशामा अघि बढेको छ । तयार पारिएको उक्त...


वैदेशिक रोजगार कम्पनीलाई आइरिसमा सूचिकृत हुन आग्रह

नेपालगञ्ज । वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचिकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचिकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौं जोखिम मोलेकोले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै कम्पनीलाई अन्र्तराष्ट्रिय नैतिक...


सरकारी वन अतिक्रमण गरेका ५५ घर हटाइए

नेपालगञ्ज । बाँकेमा सरकारी वन अतिक्रमण गरी घर निर्माण गरेका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय, बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घर टहरा भत्काएको सहायक वन अधिकृत गणेश खडकाले...


आफैलाई गोली हानेर आत्महत्या

नेपालगञ्ज । कर्णाली प्रदेशमा एक प्रहरी जवानले कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् । सुर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा एक प्रहरी जवानले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेका हुन । दार्चुलाको अपी नगरपालिका६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेका...


द्वादश ज्योतिलिङ्गम महारुद्राभिषेक

नेपालगन्ज ७, फागुन । महाशिवरात्री पर्वको अवसरमा बाँके सिमावर्ती क्षेत्र लक्ष्मणपुरमा द्वादश ज्योतिलिंगम महारुद्राभिषेक गरिएको छ । द्वादश ज्योतिलिङ्गको अलग अलग स्थापना गरि भारतको काशीका ब्राह्मण र भगवान शिवको रुपमा सामुहिक रुपमा श्रीमान श्रीमतीसहित १२ जना यजमानद्वारा दुग्ध धाराबाट महारुद्राभिषेक...


४६ विपन्न व्यवसायीलाई ८० लाखको लगानी

नेपालगन्ज ७ फागुन ।नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको...


रेडक्रस बाँकेको जिल्ला अधिवेशन, नयाँ नेतृत्व चयन

प्रहलाद विश्वकर्मा नेपालगंज ५ फागुन । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सकिएको छ । सभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको...


उपमहानगरको व्यवसायिक निरन्तरता योजना बन्दै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना बनाइँदैछ । विपतको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि मुलुकमै पहिलोपल्ट नेपालगञ्ज उपमहानगरपालिको योजना बनाउन लागिएको हो । योजना बनाउन निरन्तर कार्यशाला हुँदै आएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी,...


नक्कली नोट सहित तीन पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट करिब रु.६ लाख नेपाली नक्कली नोट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरको वडा नं २ स्थित न्यूरोडबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक राम प्रसाद घर्तिले जानकारी दिनुभयो...


अभिभावकलाई जेसी कार्यशाला

बर्दिया १ फागुन । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता विषयक कार्यशाला गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो...


व्यवसायिक मकै उत्पादन र बजारीकरणमा जोड

बर्दिया । ब्यवसायिक मकै उत्पादन तथा बजारीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बढैयाताल ६ मैनापोखरमा भएको सो कार्यक्रममा मकैको उत्पादनलाई बजारीकरण समेत गरीे मकै प्रर्वद्धनमा जोड दिइएको छ । मकैको उत्पादन देखि बजारीकरणसम्मको जानकारी र सेवा दिन ब्यवसायिक...


बाँकेमा घडियाल गोहीको संरक्षण हुँदै

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले संकटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ । बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको संख्या वृद्धि गर्न र प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने राप्ती नदीमा जलचरमध्ये संकटापन्न अवस्थामा रहेको...


कोहलपुरमा ऐलानी जग्गाको नापजाँच सुरु

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच सुरु भएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीका जग्गालाई प्राथमिकतामा राखेर काम भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर१२, १० लगायत वडामा अव्यवस्थितमा फारम भरेका र बाँकी...


सांसद अरुणकुमार चौधरी पक्राउ

नेपालगञ्ज । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले आज कोहलपुरबाट पक्राउ गरेको छ । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो...


बैजनाथलाई कृषि पर्यटनमा विकास गरिदै

नेपालगञ्ज । बाँकेको दुई मुख्य स्थानलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास विकास गर्न लागिएको छ । जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई उच्च प्राथमिकताा राखेर कृषि पर्यटन प्रर्वद्धनको योजना अघि बढेको लुम्विनी प्रदेश सभाका सदस्य रत्न खत्रीले...


सम्पादक मिश्रालाई मातृशोक

नेपालगञ्ज । पैरवी अनलाईनका सम्पादक राकेश मिश्रलाई मातृशोक परेको छ । उहाँकी ७१ बर्षीया आमा राजेश्वरीदेवी मिश्राको डुडुवा गाउँपालिका वडा नं ४ स्थित निवासमा सोमवार निधन भएको थियो । आमा मिश्रा लामो समयदेखि नशा रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनप्रति...


बावुले आगो लगाउदा छोराको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले...


बर्दियामा तोरी उत्पादनमा बृद्धि

शिवा शर्मा बर्दिया १५ माघ । बर्दियामा यस वर्ष १० प्रतिशत बढी तोरी उत्पादन भएको छ । जिल्लाका ८ वटै पालिकामा तोरी खेतीप्रति कृषकहरुको आर्कषणले खेतबारीमा तोरी फुलेको देखिन्छ । बर्दियाको ८ वटा पालिकाहरु मध्ये राजापुर नगरपालिका, गेरुवा गाँउपालिकामा बढी...


जोखिमका समुदायलाई आपतकालिन सामग्री

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय...


गौतम बुद्ध सामुदायिक वनमा नया नेतृत्व

शिवा शर्मा बर्दिया १४ माघ । बर्दिया गुलरिया नगरपालिका वडा न. १ कमलपुरस्थित गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समुहको १५औं वार्षिक साधारण सभा र सार्वजनिक सुनवाई सकिएको छ ।सभाले नारायण कुमार गौतमको अध्यक्ष्यतामा ११सदस्यीय नया कार्यसमीति चयन गरेको निवार्चन समीतिका...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…