Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

व्यवसायिक मकै उत्पादन र बजारीकरणमा जोड

डेक्स

डेक्स

व्यवसायिक मकै उत्पादन र बजारीकरणमा जोड
ADVERTISEMENT

बर्दिया । ब्यवसायिक मकै उत्पादन तथा बजारीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
बढैयाताल ६ मैनापोखरमा भएको सो कार्यक्रममा मकैको उत्पादनलाई बजारीकरण समेत गरीे मकै प्रर्वद्धनमा जोड दिइएको छ । मकैको उत्पादन देखि बजारीकरणसम्मको जानकारी र सेवा दिन ब्यवसायिक मकै उत्पादन तथा बजारीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताउनुभयो ।
कार्यक्रममा एकिकृत कृषि तथा पशुपनछी विकास कार्यालय गुलरिया बर्दिया ,सिमीट नेपाल ,गेट नेपाल र यस क्षेत्रका मकैै उत्पादक कृषकहरुलाई संस्थामा उपस्थित गराएर आगामी वर्षमा ३० हेक्टर क्षेत्रफल जमिनमा संस्थाले मकै खेती गर्ने र अन्य कृषकहरुले बढैयाताल गाँउपालिका भित्र कम्तीमा पनि २ सय हेक्. क्षेत्रफल जमिनमा मकै खेती गर्न प्रेरणा र भारतीय बजारबाट आयात हुने मकैमा कमी  भन्ने उदेश्यले एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यलय गुलरिया बर्दियाको अगुवाईमा कार्यक्रमको आयोजना भएको हो । कृषकहरुलाई यो कार्यक्रमले मकै खेती गर्नका लागि थप प्ररेणा मिलेको सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष्य बिष्णु प्रसाद लम्सालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकाललाई सहकारी अध्यक्षयले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…