Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

समाज

४९१ समाचार


नरैनापुर आसपासका क्षेत्र जलमग्न, डुवान क्षेत्रको अनुगमन

बाँके २० असोज । मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि...


भौतिक पुर्वाधार मन्त्री राईद्धारा बाढीग्रस्त क्षेत्रको अवलोकन

नेपालगन्ज २० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे अवलोकन गरि जानकारी लिनुभएको छ । डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज विहीबार दिउँसो डुडुवाको होलिया...


दुर्गा भवानीको प्रतिमा सेलाइदै

नेपालगन्ज २० असोज । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विहीबार विसर्जन गरि नदीमा सेलाइने भएको छ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ...


डुडुवाको प्रमुख प्रशासकिय अधिकृतमा पौडेल

डुडुवा (बाँके) ४ असोज । बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कृष्णप्रसाद पौडेल आउनु भएको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले आजदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । मंगलबार...


असोज १९ गते ११ः५१ बजे विजया दशमीको उत्तम साइत

काठमाडौँ, ३१ भदौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा...


बाँकेमा अधिकांस खानेपानी आयोजना अधुरो

नेपालगन्ज ३१ भदौ । बाँके जिल्लामा अधिकांस खानेपानी आयोजना अधुरो रहेको छ । निर्माणाधिन आयोजना मध्ये ४५ वटा आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख...


बाँकेका २३ वटा विद्यालयमा भौतिक संचरना निमार्ण गरिने

नेपालगन्ज ३१ भदौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँके जिल्लाका २३ वटा विद्यालय छनोटमा परेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराजको पहलमा शिक्षा, विज्ञान...


बागेश्वरी मन्दिर जग्गामा अनाधिकृत निर्माणविरुद्ध नागरिक समाजको ध्यानाकषर्ण

नेपालगन्ज २९ भदौ । अदालतको आदेश गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले संरचना निर्माणमा रोक लगाएको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर पूर्वको सार्वजनिक जग्गामा अनाधिकृत निर्माण सुरु भएको छ । निर्माण रोक्न विकासका लागि नागरिक समाज सरोकार समितिले नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै हस्तक्षेप गर्न...


कृषिमा उत्कृष्ट काम गरेका घिमिरेको विदाई

कमल राज पौडेल बर्दिया, २८ भदौ । एकिकृत कृषि तथा पशु पन्छी विकास कार्यालय गुलरिया बर्दिया काकार्यालय प्रमुख विनोद घिमिरेको कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेमा सरुवा भएको छ । उहाँको ठाँउमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख...


लायन्सको पदस्थापना

कमल राज पौडेल बर्दिया २६ भदौ । अन्र्तराष्ट्रिय सामाजिक संस्था लायन्स कल्ब अफ बर्दिया (डिस्टिक ३२५ न.) अन्र्तगत बर्दिया जिल्लाभित्र रहेका ६ वटा कल्बहरुको २०२२०२३ को लागि सयुक्त पद स्थापना र नयाँ सदस्यहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कम्जोर...


७५ वर्षपछि महेन्द्र पुस्तकालय परिवर्तनतर्फ उन्मुख

नेपालगन्ज २१ भदौ । स्थापनाको ७५आंै बर्ष पूरा गरेको नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले आफ्नो जीवनको महत्वपूर्ण परिवर्तनतर्फ उन्मुख भएको छ । आगामी भदौं २८ गते १७औं अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी पुस्तकालयले काँचुली फेर्ने तयारी गरेको हो । त्यसका लागि आजीवन...


अवधी पर्व कजरी तीजको चर्चा

नेपालगञ्ज १३ भदौ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा अवधी पत्रकार संघ नेपालले तिज मिलन कार्यक्रम गरेको छ । संघमा आवद्ध महिला पत्रकार लगायत पदाधिकारीहरुको उपस्थितिमा भएको कार्यक्रममा अवधी भाषाका कला लोक संस्कृति तथा भाषाका बारेमा चर्चा गरिएको...


नेपालगन्ज कोहलपुर चारलेन सडकको शिलान्यास

नेपालगन्ज(कोहलपुर चारलेन सडक खण्डमा शनिबार शिलान्यास गरिएको छ । उक्त खण्डको जमुनाहादेखी राँझासम्म रहेको १०।८ किमी क्षेत्रलाई स्तरोन्नती गर्न, आकाशे पुल निर्माण गर्न तथा सडक बत्ती जडान गर्न सडक डिभिजन कार्यालय नेपालगन्जले केही दिन अघि मात्र ठेक्का खोलेको थियो ।...


नेपालगन्जलाई सूचना मैत्री बनाउछु - मेयर विष्ट

नेपालगन्ज ४ भदौ . भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसको रूपमा मनाउने गरिन्छ । २०६४ साल साउन ५ गते तत्कालीन अन्तरिम व्यवस्थापिकाले नेपालमा सूचनाको हक सम्बन्धी ऐन पारित गरेको थियो । सोको ३० दिनपछि अर्थात् ३ भदौ, २०६४ बाट यो...


खजुराका कृषक समुहलाई समरसेवल ट्युबवेल जडान

नेपालगञ्ज, भदौ २ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका विपन्न कृषक सहमुहरुलाई कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ६ वटा समरसेवल ट्युबवेल जडान गरेको छ । क्लबले कतार च्यारिटीको साझेदारीमा सञ्चालित...


कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको अनुगमन

नेपालगञ्ज, साउन २७ । कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको छ । कार्यक्रमहरुको अनुगमनमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख र बाँके युनेस्को क्लबको...


विपन्न परिवारलाई बाख्रा वितरण

नेपालगञ्ज, साउन १५ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लाका अति विपन्न ८ परिवारलाई आय आर्जनका लागि बाख्रा वितरण गरेको छ । क्लबले बाँके खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका अति विपन्न ८ परिवारलाई बाख्रा पालन...


डुडुवामा बृहत वृक्षारोपण

डुडवा (बाँके) १३ साउन । नेपाली कांग्रेसका नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विपी कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम गरि सम्झना गरिएको छ । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. २ बाँकेले डुडुवा गाउँपालिकामा बृक्षारोपण तथा स्मृति सभा गरेको...


अति विपन्न महिलालाई सिलाई कटाई तालिम

नेपालगन्ज ९ साउन । नेपालगञ्जका २० जना अति विपन्न महिलाकालागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ । अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको आर्थिक सशक्तिकरणका लागि साना तथा मझौला...


पुर्वाधारको विकासले बाँके डुडुवा क्षेत्रको भविष्य चम्किदै

नेपालगन्ज ९ साउन । विकास निमार्णमा निकै पछि परेको बाँकेको डुडुवा क्षेत्रको मुहार फेरिने भएको छ । दुई लेनको राप्ती पुल र डुडुवा पुल नयाँ निमार्ण हुने भएपछि उक्त क्षेत्रको अवस्था सुधार भई चम्किने भएको छ । नयाँ डबल लेनको...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…