Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

द्वादश ज्योतिलिङ्गम महारुद्राभिषेक

डेक्स

डेक्स

द्वादश ज्योतिलिङ्गम महारुद्राभिषेक
ADVERTISEMENT

नेपालगन्ज ७, फागुन । महाशिवरात्री पर्वको अवसरमा बाँके सिमावर्ती क्षेत्र लक्ष्मणपुरमा  द्वादश ज्योतिलिंगम महारुद्राभिषेक गरिएको छ । 

द्वादश ज्योतिलिङ्गको अलग अलग स्थापना गरि भारतको काशीका ब्राह्मण र भगवान शिवको रुपमा सामुहिक रुपमा श्रीमान श्रीमतीसहित १२ जना यजमानद्वारा दुग्ध धाराबाट महारुद्राभिषेक गरिएको पण्डित आचार्य गणेश शास्त्रीजी महाराजले बताउनुभयो ।

उहाँका अनुसार नेपाल र भारतका गरि १२ जना यजमान जोडीले महारुद्राभिषेकमा सहभागि भएका हुन । 
महारुद्राभिषेक पश्चात बिशाल भण्डाराको आयोजना गरिएको थियो । भण्डारामा सम्पुर्ण भक्तजनहरुको सहभागिता रहेको थियो ।  

स्थानीय शिव शक्ति राधा कृष्ण आश्रम गुरुकुल वेद विद्यालय लक्ष्मणपुरका पंण्डित विजय प्रकाश शास्त्रीद्धारा धार्मिक कार्यक्रमको आयोजना गरिएको हो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…