Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

४६ विपन्न व्यवसायीलाई ८० लाखको लगानी

डेक्स

डेक्स

४६ विपन्न व्यवसायीलाई ८० लाखको लगानी
ADVERTISEMENT

नेपालगन्ज ७ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले सानो व्यापार व्यवसाय गर्ने विपन्न समुदायका व्यक्तिहरुमा लगानी गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा ४८ जना व्यक्तिहरुलाई ८० लाख रुपैयाँ लगानी गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर ४, ७, ८, ९, ११ र २० का ४८ जनालाई न्यूनतम् २५ हजार रुपैयाँदेखि अधिकतम् २ लाख रुपैयाँ प्रदान गरिएको छ । साझेदारी विकास कार्यदलका संयोजक एवम् नेपालगञ्ज २० का वडा अध्यक्ष कौशलकुमार धोबीले आज चेक हस्तान्तरण गर्नुभएको हो ।

“सानो स्केलमा व्यापार व्यवसाय गरिरहेका विपन्न समुदायका व्यक्तिहरुलाई आर्थिक सहजताका लागि लगानी गर्ने उद्देश्य अनुसार चेक रकम हस्तान्तरण गरेका हौं, वडा अध्यक्ष धोवीले भन्नुभयो–“खासगरी लक्षित समुदाय अन्तर्गत मधेशी, मुस्लिम, पिछडिएको बर्ग, अल्पसंख्यकहरुको पहिचान गरेर आवश्यकताका आधारमा लगानी गरेका हौं ।” नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक लगानी गरेपछि व्यवसायीहरु खुसी र उत्साहित भएको धोवीले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…