Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

अवधी पर्व कजरी तीजको चर्चा

डेक्स

डेक्स

अवधी पर्व कजरी तीजको चर्चा
ADVERTISEMENT

नेपालगञ्ज १३ भदौ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा अवधी पत्रकार संघ नेपालले तिज मिलन कार्यक्रम गरेको छ । 

संघमा आवद्ध महिला पत्रकार लगायत पदाधिकारीहरुको उपस्थितिमा भएको कार्यक्रममा अवधी भाषाका कला लोक संस्कृति तथा भाषाका बारेमा चर्चा गरिएको थियो । 

सो क्रममा अवधी भाषाका लोक गीतहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रले यस्ता कार्यक्रमले अवधी क्षेत्रमा भएका संस्कृतिको उजागर हुने भन्दै उहाँले जमघट तथा भेलाले एक अर्कालाई सामिप्यता तथा अवधी क्षेत्रमा भएका र हुनसक्ने कार्यबारे स्पष्ट बुझाई हुने वातावरण निर्माण हुने बताउनुभयो । 

अध्यक्ष मिश्रले अवधी समुदायका थुप्रै र्पर्व तथा संस्कृतिहरु रहेको स्मरण गर्दै हरेक पर्वका बारेमा चर्चा गरि बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा संघका संस्थापक तथा सल्लाहकार सुर्यलाल यादव, पुर्व जिल्ला अध्यक्ष चन्द्रेश्वर त्रिपाठी, संघका सन्तोषी सिंह लगायतले बोल्नुभएको थियो । 

संघका केन्द्रीय कोषाध्यक्ष तथा तीज मिलन कार्यक्रमका संयोजक सन्ध्या शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी र महिला पत्रकारहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…