Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

दुर्गा भवानीको प्रतिमा सेलाइदै

सम्वाददाता

सम्वाददाता

दुर्गा भवानीको प्रतिमा सेलाइदै
ADVERTISEMENT

नेपालगन्ज २० असोज । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मर्ति (प्रतिमा) आज विहीबार विसर्जन गरि नदीमा सेलाइने भएको छ । बाँके जिल्लाका शहर तथा ग्रामिण क्षेत्रमा स्थापना गरिएको दुर्गा मुर्तिलाई राप्ती नदी, मान खोला र कर्णालीमा लगेर सेलाइने गरिन्छ ।     
ट्रक, ट्राली लगायत विभिन्न सवारी साधनमा मुर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजा, बैण्ड बाजा बजाएर नाँचगान गर्दै (जय माता दी)को नारा लगाउदै मुर्ति सेलाइने कार्यक्रम रहेको समाजसेवी दिपक लोधले बताउनुभयो । उहाँका अनुसार आज दिउसो सबै मुर्तिहरु लगेर राप्ती नदीमा सेलाईने छ । मुर्ति सेलाउने क्रममा भक्तजनहरुका लागि प्रसाद वितरण, भजन र्कितन समेत गर्ने गरिन्छ । 

घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गा मुर्तिको नौ दिनसम्म विशेष पुजापाठ गरि दशैको भोली पल्ट आर्थात आज सेलाइने परम्परा रहेको दुर्गा मुर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । उहाँका अनुसार दुर्गा मुर्तिमा विशेष गरि नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पुर्णाहुती गरि पुजापाठ सकिन्छ ।

मुर्ति सेलाउने कार्यक्रमलाई लगातारको अविरल वर्षाले प्रभावित पार्ने देखिन्छ । पानी परिरहेकाले विशेष सावधानी अपनाएर मुर्ति विर्सजन गर्न र शान्ति सुरक्षाको व्यवस्था मजबुत बनाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार वर्षाको मौसममा मुर्ति सेलाउने क्रममा विशेष गरि बालबालिकालाई नलग्ने तथा विशेष ध्यान दिनुपर्नेछ । 
आजको कार्यक्रम सौहार्दपुर्ण र सामाजिक सदभावको बाताबरणलाई सुदृढ बनाउन विशेष तयारी गरिएको सामाजिक सदभाव समिति बाँकेका संयोजक नन्दलाल बैश्यले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…