Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भौतिक पुर्वाधार मन्त्री राईद्धारा बाढीग्रस्त क्षेत्रको अवलोकन

डेक्स

डेक्स

भौतिक पुर्वाधार मन्त्री राईद्धारा बाढीग्रस्त क्षेत्रको अवलोकन
ADVERTISEMENT

नेपालगन्ज २० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज बाँकेको बाढीग्रस्त क्षेत्र पुगेर त्यहाँको अवस्थाबारे अवलोकन गरि जानकारी लिनुभएको छ । डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि मन्त्री राई आज विहीबार दिउँसो डुडुवाको होलिया क्षेत्रमा अवलोकनका लागि पुग्नुभएको हो । 

मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले डुडुवा आफ्नो निर्वाचन क्षेत्र भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगततर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिनुभयो । 

    उहाँले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभयो । मन्त्री राईले राप्ती नदीमा पानीको सतह बढेकाले मुर्ति विसर्जनमा जानेहरूलाई सजगता अपनाउन आग्रह गर्दै जिल्लाका सुरक्षा अधिकारीहरूलाई सुरक्षित तरिकाले मुर्ति विसर्जनको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…