Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मानव बेचविखन रोक्न  सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड

डेक्स

डेक्स

मानव बेचविखन रोक्न  सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड
ADVERTISEMENT

बर्दिया ।  बाँके युनेस्को क्लब र बर्दिया मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरोकारवालाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । क्लबद्धारा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत सो अन्तरक्रिया आयोजना गरिएको हो । 

कार्यक्रममा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, कार्यपालिका सदस्यहरू, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले बताउनुभयो ।  

कार्यक्रमको समापन गर्दै उपमेयर चौधरीले मानव बेचबिखन विरुद्धको अभियानमा बाँके युनेस्को क्लबको सक्रियताको प्रशंसा गर्दै सबै सरोकारवालाहरू मिलेर सामूहिक रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी शोभा शर्माले गर्नुभएको थियो भने महिला तथा बालबालिका शाखाकी प्रमुख इन्द्रा चुनाराले नगरपालिकाले अहिलेसम्म गरेका प्रमुख उपलब्धिहरूको प्रस्तुतिका साथै सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले सहजीकरण गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा स्थानीय सरकारहरूको भूमिका विषयक छलफल चलाउनु भएको थियो । 

उहाँले मानव बेचबिखन के हो रु किन मानव बेचबिखन हुन्छ रु मानव बेचबिखन र ओसारपसारका कारणहरू, मानव बेचबिखन न्यूनीकरणमा जिम्मेवार निकायहरूको भूमिका, घटना व्यवस्थापनका लागि आवश्यक आधारभूत तत्वहरू, घटना व्यवस्थापनका विशेषता र सिद्धान्तहरू र घटना व्यवस्थापन प्रक्रियाका बारेमा बिस्तृत जानकारी गराउनुभएको थियो । बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर सबित्रा भट्टले कार्यक्रमको व्यवस्थापनमा सहयोग गर्नु भएको थियो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…