Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

एचआइभी/एड्सबारे समुदायस्तरिय चेतनामुलक कार्यक्रम

डेक्स

डेक्स

एचआइभी/एड्सबारे समुदायस्तरिय चेतनामुलक कार्यक्रम
ADVERTISEMENT

बैजनाथ (बाँके) २ जेठ । बाँकेको बैजनाथ गाउँपालिकामा एचआइभी/एड्स संक्रमित विरामीहरुलाई लान्छना तथा भेदभाव सम्वन्धी समुदायस्तरिय चेतनामुलक कार्यक्रम गरिएको छ । 

बैजनाथ गाउँपालिकाको सहयोगमा अवध मिडिया सेन्टरले गरेको तीन दिने कार्यक्रमका सहभागीले समाजमा एचआइभी संक्रमित व्यक्तीलाई सम्मान गरि कुनै किसिमको भेदभाव गर्न नहुने जोड दिएका थिए । सहभागीहरुले समाजमा कुनैपनि रोग तथा अन्य स्वास्थ्य समस्यालाई नलुकाइ खुलेर राखेमा स्वास्थ्य उपचार गराउन सकिने बताएका थिए । उनीहरुले संक्रमितहरुलाई सम्मान गर्नुका साथै उत्पे्ररणात्मक भावनामा जोड दिने बताएका थिए । 

गाउँपालिकाको तीन वटा स्थानमा संचालन भएको कार्यक्रममा बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, जनस्वास्थ्य निरिक्षक डिलबहादुर विक, पत्रकार राकेश मिश्रले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा एचआइभी÷एड्स, रोगको लक्षण, कारण, उपचार, सामाजिक विभेद, लान्छना लगायतका बारेमा जानकारी गराइएको थियो । स्थानीय, अभिभावक, विद्यार्थी, एचआइभी संक्रमितहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…