Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बजार क्षेत्रमा छाडा छोडिएका ७९ पशुचौपायालाई काञ्जीहाउस लगियो

डेक्स

डेक्स

बजार क्षेत्रमा छाडा छोडिएका ७९ पशुचौपायालाई काञ्जीहाउस लगियो
ADVERTISEMENT

बाँके, २८ असार (रासस) : नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको छ । बजार क्षेत्रमा छाडा छोडिएका ७९ वटा पशुचौपायालाई आज वडा नम्बर २१ विर्तास्थित काञ्जीहाउस लगिएको छ । 

ती मध्ये ४८ वटा गाई–गोरु र बाच्छा–बाच्छी तथा ३१ वटा घोडा–खच्चड काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढेपछि छाडा पशुचौपायालाई काञ्जीहाउस लगिएको हो । नगरका विभिन्न भागमा छरिएर रहेका छाडा पशुचौपायालाई एकितृत गरेर एकसाथ काञ्जीहाउस पुर्याइएको थियो । 

बोगटीका अनुसार ट्राफिक चोकदेखि राँझा चोक तथा बजार क्षेत्रभित्र सडकमा रहेका छाडा पशुचौपायालाई एकिकृत गरी काञ्जीहाउस लगिएको हो । नगर प्रहरीको टोलीले छाडा पशुचौपायालाई काञ्जीहाउस पुर्याएको हो । नगर प्रहरीले सडकमा छाडा पशुचौपायाको संख्या बढ्दा काञ्जीहाउस लैजाने गरेको छ ।
–––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…