Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान हुँदै

डेक्स

डेक्स

कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुसुममा सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान गर्न आज रक्त नमुना संकलन गरिएको छ । स्वास्थ्य कार्यालय बाँके र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा गरिएको स्क्रिनिङ शिविरमा ३५ जनाको रक्त नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए।

खासकुश्माका राप्ती नदी पारिका विकट तथा छरिएको बस्तीहरुबाट लक्षित समूह थारू, खुना र कुमाल जातिका नागरिकको रक्त नमुना संकलन गरिएको खासकुश्मा स्वास्थ्य चौकी प्रमुख अमरसिंह महताराले बताए । संकलित रक्त नमुना परीक्षणका लागि आज नै कोहलपुर नगरपालिकाको सिकलसेल ल्याबमा पठाइएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले उल्लेख गरे।

खासकुश्मा स्वास्थ्य चौकी प्रमुख महतारा, सिनियरअहेब हरि बस्नेत र ल्याब टेक्निसियन अर्चना चौधरीले रक्त नमुना संकलन गरेका थिए । रक्त नमुना संकलन शिविर हरेक हप्ताको ३ दिन चल्नेछ । चैत्र मसान्तसम्म चल्ने शिविरमा करिब ३ हजार जना लक्षित समुदायको रगत नमुना जाँच गर्ने लक्ष्य लिइएको छ । शिविरमा प्रत्येक एक पटकमा ३ हजार ४० नमुना संकलन गर्ने लक्ष्य पालिकाले लिएको केसीले बताए ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…