Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कानून/न्याय

१५१ समाचार


महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि नीतगत कानुन निमार्ण गरि कार्यन्वयन गरिने भएको छ । महिला र कानून विकास मंचको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको समन्वयमा खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध...


जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली सम्वन्धी निर्देशिका २०८२ तयार गरिएको छ । महिला तथा बालिकाविरुद्ध हुने हिंसा प्रभावित महिला तथा बालिकालाई छिटो, छरितो र प्रभावकारी रुपले मनोसामाजिक परामर्श सेवा, सुरक्षा र...


नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता, २०८२ तयार गरिएको छ । महिला कानून र विकास मञ्च र सूचना र मानव अधिका अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा उक्त आचारसंहिता तयार गरिएको हो । तयार गरिएको मस्यौदा आचार...


सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको बैठकले अदालतका आदेश र फैसलाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले मानव अधिकार, कानूनी शासन र नागरिक अधिकारसम्बन्धी...


डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधारित कचहरी नाटक स्वतन्त्र पाईला प्रर्दशन गरिएको छ । महिला कानुन र विकास मञ्च काठमाण्डौको आयोजनामा मालिका मिडियाले देशका सात वटा जिल्लामा २१ स्थानमा उक्त नाटक प्रर्दशन गर्ने...


बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्काल सुरक्षा प्रदान गर्न र उपचारका क्रममा अलग्गै बस्ने व्यवस्थापनका लागि सेवा केन्द्रको स्थापना, व्यवस्थापन तथा संचालनका लागि बर्दियाको बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ तयार गरिएको...


लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेको डुडुवा गाउँपालिकाले सचेतनामुलक कार्यक्रम गरेको छ । गाउँपालिकाको ६ वटै वडाबाट रयालीसहित आएका महिलाहरुको समुहले लैङ्गिक हिंसाविरुद्ध सचेतनामुलक सन्देश प्रवाह गरेका छन । विभिन्न टोलबाट आएका महिलाहरुको रयाली...


लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरुले बताएका छन । उनीहरुले महिला तथा बालबालिका सम्वन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रयाप्त कानुन भएपनि कार्यान्वयन प्रक्रिया फितलो भएकाले पिडितले न्यायोचित न्याय पाउन नसकेको...


कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक कार्यक्रममा बताइएको छ । कार्यालयमा पुरुषहरुले अपशब्दको प्रयोग, अवाञ्छित, अश्लील, अपमानजनक, यौनिक टिप्पणी, हेराइ, मजाक गर्ने जस्ता क्रियाकलापले महिलाहरु अपमानजनक र असुरक्षित भएको कुरा औलाइएको छ । महिला कानुन...


ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि लैङ्गिक हिंसाबाट पिडित हुने गरेको महिलाहरु बताएका छन । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. २...


जिल्ला प्रशासन र भुमि सुधार तथा मालपोत कार्यालयसंग सूचना माग

नेपालगन्ज १४ मसिंर ।जिल्ला प्रशासन कार्यालय बाँके र भुमि सुधार तथा मालपोत कार्यालय बाँकेसंग सेवा प्रवाहका बारेमा सूचना माग गरिएको छ । त्यस कार्यालयबाट कस्तो किसिमका मुद्दाहरु हेरिन्छ, कार्यालयमा इजलाश छ वा छैन, मुद्दाको सुनवाई के कसरी कार्यविधि अनुसार गरिन्छ,...


लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानमा १६ वटा कार्यक्रम

नेपालगन्ज ११ मसिंर । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत बाँकेमा १६ दिन १६ वटा कार्यक्रम गरि मनाइदैछ । २५ डिसेम्बरका दिनदेखि शुरु भएको अभियान अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र नारी विकास केन्द्र नेपालगन्जको संयुक्त पहलमा अभियान...


डुडुवाद्धारा बाँके जिल्ला अदालतलाई कम्प्युटर प्रदान

नेपालगन्ज, ७ मंसिर । बाँके डुडुवा गाउँपलिकाले बाँके जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ । जेन्जी प्रर्दशनमा अदालतका सबै सामाग्री जलेर नष्ट भएपछि डुडुवा गाउँपालिकाले कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको हो । कार्यालयलाई सेवा प्रवाह गर्नमा सहजताका लागि...


द्वन्दपीडितले अझैसम्म न्याय नपाउदा आक्रोसित

नेपालगञ्ज । द्वन्दपीडितहरुले विस्तृत शान्ति सम्झौता भएको १९ बर्ष वितिसक्दा पनि आफूहरुले न्याय नपाएको गुनासो गरेका छन् । द्वन्दपीडितहरुको उपस्थितिमा विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ को सम्झना गर्दै आज नेपालगञ्जमा आयोजना गरिएको द्वन्द प्रभावित समुदायको चासो, अपेक्षा र...


नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले कला र संस्कृतिलाई संस्कारसंग जोड्नुपर्नेमा बताउनु भएको छ । उहाँले भन्नुभयो,कला र संस्कृतिलाई छुट्टयाउन सक्नुपर्छ, सांस्कृतिक महत्व बढाउनुपर्छ। अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा द मदर फाउण्डेशन र...


समाजको रूपान्तरणका लागि समानता र न्याय अपरहिार्य : पूर्व आयुक्त अन्सारी

बाँके, २६ असोज । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्ने बताउनुभभएको छ । नेपालगञ्जमा नेप्लीज मेटर्सले आयोजना गरेको समाजको आवश्यकता र दिगो परिवर्तन विषयक विचारविमर्श कार्यक्रममा उहाँले राज्य,...


नेपालगन्ज घटनामा उच्छृखंल कार्य गर्नेलाई कारवाही गरिने

नेपालगन्ज, १८ असोज । दुर्गा मूर्तिको प्रतिमा विसर्जन गर्ने क्रममा नेपालगन्जमा उच्छृखंल गतिबिधी गर्ने समुहलाई कारवाही गरिने भएको छ । शुक्रबार भएको घटनामा उच्छृखंल क्रियाकलाप गर्ने व्यक्तीहरुलाई छानविन गरि कानुनबमोजिम कडा कारवाही गरिने सहमती भएको छ । जिल्ला प्रहरी कार्यालय...


मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिडित बनाएको छ ।महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आइतबार नेपालगन्ज वडा न १३ मा गरेको समुहगत छलफलका सहभागी महिलाहरु...


विभिन्न कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे

बर्दिया ११, असोज । विभिन्न कुलतमा फसेका युवाहरुका कारण लैङ्गिक हिंसाका घटना बढेको एक कार्यक्रममा बताइएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियाको बढैयातालमा शुक्रबार गरेको समुहगत छलफलका सहभागीहरुले समाजमा व्यप्त...


लैङ्गिक हिंसाका कारण महिला तथा किशोरीमा मानसिक समस्या

नेपालगन्ज ८, असोज । लैङ्गिक हिंसाका कारण मधेशी समुदायका महिला तथा कशोरीहरुको मानसिक समस्या देखिइएको छ । समुदायका पुरुष अभिभावकमा सचेतनाको अभावका कारण महिला तथा किशोरीहरुलाई विभिन्न हिंसामा पारिएको पिडितहरुले बताएका छन । महिला र कानून विकास मंञ्चको सहकार्यमा सूचना...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…