Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जिल्ला प्रशासन र भुमि सुधार तथा मालपोत कार्यालयसंग सूचना माग

डेक्स

डेक्स

जिल्ला प्रशासन र भुमि सुधार तथा मालपोत कार्यालयसंग सूचना माग
ADVERTISEMENT

नेपालगन्ज १४ मसिंर । जिल्ला प्रशासन कार्यालय बाँके र भुमि सुधार तथा मालपोत कार्यालय बाँकेसंग सेवा प्रवाहका बारेमा सूचना माग गरिएको छ । 

त्यस कार्यालयबाट कस्तो किसिमका मुद्दाहरु हेरिन्छ, कार्यालयमा इजलाश छ वा छैन, मुद्दाको सुनवाई के कसरी कार्यविधि अनुसार गरिन्छ, कार्यालयमा कस्तो प्रकारका कति वटा मुद्दाहरु विचाराधिन रहेको छ, उक्त मुद्दा सुनवाईका लागि कानुन व्यवसायी र पक्षहरुको उपस्थिति के कसरी गर्ने सोको कार्यविधि छ छैन, मुद्दाका पेशी व्यवस्थापन तथा पेशी सुचीहरु कजलिस्टहरु बेवसाइटमा राख्ने गरिन्छ कि गरिन्दैन सोको जानकारी माग गरिएको हो । 

सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाह पाउनुपर्ने अधिकार अन्र्तगत नेपालगन्जका सूचना अभियन्ता अधिबक्ता विश्वजित तिवारी र शैलेन्द्रकुमार बैश्यले सूचना माग गर्नुभएको छ । माग गरिएको सूचना विवरणबारे अझै पनि आम सेवाग्राहीहरु अनविज्ञ रहेका छन । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बाल न्याय सुदृढीकरणका लागि नेपालगन्जमा परामर्श

बसन्त गौतम नेपालगन्ज, १७ वैशाख । एडभोकेसी फोरम नेपालको आयोजना तथा बाँके जिल्ला अदा…

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण

बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्र…

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण

नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार …