सिमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाब
नेपालगन्ज । सिमान्तकृत, अल्ससंख्यक, पिछडीएका समुदाय,महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारको नीति, कार्यक्रम ल्याउन सुझाव दिइएको छ । आज नेपालगन्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारको सवाल विषयक अन्तरक्रियामा...
विपद् र सूचना व्यवस्थापन प्रभावकारी बनाउन जरुरी : मन्त्री पन्थी
नेपालगन्ज, ३ जेठ :लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले पछिल्लो समय विपद् सम्वन्धीका घटनाहरु बढी रहेकाले त्यसको व्यवस्थापन तथा पुर्व तयारीका लागि नीतिगत रुपमा सुधार गर्ने बताउनुभएको छ । नेपालगन्जमा आजदेखि शुरु भएको विपद् पुर्वतयारी र प्रतिकार्यका...
भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य
नेपालगञ्ज २ जेठः मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् । जानकी गाउँपालिकाका किसान राजेश काँदुले मल...
भुकम्प र आगलागी सम्वन्धी कृतिम घटना अभ्यास
नेपालगन्ज २ जेठ । विपद् न्युनीकरणका लागि भूकम्प तथा आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं. ७ मा आज मंगलबार एक कार्यक्रमका विच भुकम्प तथा आगलागी नियन्त्रणका बारेमा कृतिम घटना अभ्यास गरिएको हो ।...
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम
नेपालगन्ज ३१ बैशाख । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुको क्षमता अभिबृद्धि गरिएको छ सामुदायिक विद्यालय र मदरसामा शिक्षाको गुणस्तरियता, विद्यालय व्यवस्थापन, अभिभावकको प्रभावकारी भुमिका, सामुदायिक विद्यालयप्रतिको चासो र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको छ । युएसएआइडी द एशिया...
युवा संवाद कार्यक्रम
नेपालगन्ज, ३१ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम गरिएको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरिरहेको बालिका...
बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
पवन जायसवाल नेपालगन्ज ३१ बैशाख । बाँके खजुरास्थित कल्पना फाउण्डेशन, नेपालले ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका ४ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । कल्पना फाउण्डेशन, नेपालका सचिव लेक प्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा कल्पना फाउण्डेशन,...
उपप्रधानमन्त्री यादवद्वारा राजीनामा
काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी ९जसपा०नेपालका अध्यक्ष समेत रहुनभएका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउनुभएको हो । आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको...
बाँकेको जमुनाहा नाका तीन दिन बन्द
नेपालगञ्ज २९ वैशाख :बाँकेको नेपालभारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको...
सिधनिया घाट निर्माण गर्न बृहत् छलफल
नेपालगन्ज २८ बैशाख । बाँकेको राप्ती नदीस्थित सिधनिया घाट निर्माणका लागि शुक्रबार नेपालगन्जमा सर्वपक्षीय भेलामार्फत बृहत् छलफल गरिएको छ । हिन्दु धर्मावलम्बीले मानिसको मृत्युपश्चात् अन्तिम दाहसंस्कार गर्दै आएको जिल्लाको डुडुवा गाउँपालिका ५, राप्ती नदीस्थित सिधनिया घाटलाई व्यवस्थित रुपले निर्माण गर्नका...
राप्तीसोनारीको कुसुममा झाडापाखालाबाट २९ जना विरामी
नेपालगन्ज, २८ बैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिका वार्ड नं. १ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना सर्वसाधारण बिरामी परेका छन्, भने सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो...
मानव अधिकारको सवालमा अनुगमन तथा दस्ताबेजीकरण बारे क्षमता अभिबृद्धि
नेपालगन्ज २८ बैशाख । समुदायमा मानव अधिकारका सवाल तथा विषयबस्तुको बारेमा अनुगमन तथा दस्ताबेजीकरण गर्ने बारेमा स्थानीय मानव अधिकार रक्षकको क्षमता अभिबृद्धि गरिएको छ । डिसिएको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा आज शुक्रबार नेपालगन्जमा...
मदरसाको अनुगमनमा मुस्लिम आयोग
नेपालगन्ज, २८ वैशाख :मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहितको टोलीले मदरसा शिक्षाको बारेमा अनुगमन तथा छलफल गरेको छ । बाँकेको नरैनापुर गाउँपालिका अन्तर्गत रहेका मदरसाको स्थलगत अनुगमन गर्दै आयोगको टोलीले मदरसा शिक्षाको अवस्थाका बारेमा जानकारी लिएको हो । टोलीले सो...
खानेपानीको गुणस्तर जाँच गरिँदै
नेपालगन्ज, २७ वैशाख :परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ । गाउँमै पानी परीक्षण शिविर राखेर खानेपानीको गुणस्तर जाँच गर्न थालिएको कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार कोहलपुरवासीलाई स्वच्छ...
लागु औषध कारोवारी पक्राउ गर्न गोली चलाइयो
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका ६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो, काठमाण्डौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएको जिल्ला...
जलवायु परिवर्तन र विपद जोखिम व्यवस्थापन तालिम
नेपालगन्ज, २६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बालिका शसक्त परियोजना...
विश्व रेडक्रस दिवस मनाइयो
प्रहलाद विश्वकर्मा नेपालगंज, २६ बैशाख । मानवतालाई जीवित राखौं भन्ने मुल नाराका साथ आज बाँके जिल्लामा विश्व रेडक्रस दिवस मनाइएको छ । सन् १८६३ मा स्वीज नागरिक जाँ हेनरी ड्युनाले रेडक्रस स्थापना गरेका हुन । हालसम्म १९१ देशमा रेडक्रस अभियान...
अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला
नेपालगन्ज, २६ वैशाख : अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ...
THE ROLE OF EDUCATION IN PROTECTING HUMAN RIGHT.
Jigyasha Tiwari The concept of education-related rights emphasizes the fundamental right to education as a basic human right, as outlined in various sources. In Nepal, education is considered a right for all individuals without discrimination, ensuring access to education for...