Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

सम्वाददाता

सम्वाददाता

बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज ३१ बैशाख । बाँके खजुरास्थित कल्पना फाउण्डेशन, नेपालले ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका ४ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । 

कल्पना फाउण्डेशन, नेपालका सचिव लेक प्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा कल्पना फाउण्डेशन, नेपालका उपाध्यक्ष ऋषिराम सापकोटाले फाउण्डेसनको बारेमा प्रकाश पार्नुभयो । 

उहाँले २०७० सालमा स्थापना भएको विभिन्न किसिमका कार्यहरु छात्रवृत्ति वितरण, सामाजिक क्षेत्रमा, साहित्यिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै अगाढी बढदै गई रहेको बताउनुभयो । 

बिद्यालयमा अध्यनरत ४ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा ४ बि तर्फका सुरेन्द्र सार्की, कक्षा ५ तर्फका अनुशिया आरसी, शशी शाही र बिकास पुनमगरलाई सामाग्री प्रदान गरिएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…