Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लागु औषध कारोवारी पक्राउ गर्न गोली चलाइयो

डेक्स

डेक्स

लागु औषध कारोवारी पक्राउ गर्न गोली चलाइयो
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका ६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो, काठमाण्डौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 
उहाँले कोहलपुर नगरपालिका १२ चप्परगौडी निवासी २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको बताउनुभयो । बाँया खुट्टामा गोली लागेको उनको भेरी अस्पताल, नेपालगन्जमा उपचार भइरहेको छ । 
स्थानीय २७ वर्षीय शरण बहादुर कार्कीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँग रहेको ११४.२५ ग्राम ब्राउन सुगर समेत प्रहरीले बरामद गरेको छ । कार्किलाई जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिइएको छ । 
पक्राउ परेकाहरुलाई लागु औषध कारोवार सम्वन्धी मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो । 
प्रहरीका अनुसार उनीहरुलाई लागुऔषधको कारोवार गरिरहेको भन्ने सूचना पाएपछि लामो समदेखि प्रहरीले निगरानीमा राखेको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…