Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

समाचार

६९८ समाचार


नेपालगञ्जमा भोलीदेखि रामलीला हुँदै

नेपालगञ्ज । डेढसय वर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदै आएको रामलीला यसपाली भोलीदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज १३ रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी पुरा...


मनाङ एयरको हेलिकप्टर दुर्घटना

सोलुखुम्बु २७ असोज, । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ। ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। ​ हेलिकप्टर पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागी भएको थियो। हेलिकोप्टरमा पाइलट प्रकाश...


जमुनाहमा दशैँ मनाउन आउनेको लर्को

नेपालगञ्ज । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किन थालेका छन । नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको हो । दैनिक दुई हजारदेखि दुई हजार पाँच...


नेपालगञ्जमै निर्माण हुन थाले नवदुर्गाका मूर्ति

नेपालगञ्ज । नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । नेपालगञ्ज८...


नेपालगञ्जमा आगलागी हुँदा सात पसलमा क्षति

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान भीषण आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत चुहावट भई आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरिके फर्निचर लगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...


बाँकेका सुरक्षा प्रमुख फेरिए

गृह मन्त्रालयले बाँकेका सुरक्षा प्रमुख फेरेको छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख फेर्ने निर्णय गरिएको हो । पाँच जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने सरकारी निर्णयसँगै बाँकेमा प्रजिअ फेरिएका हुन् । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार...


नेपालगन्ज उपमहानगरपालिकाले ३० नगर प्रहरी थप्यो

नेपालगञ्ज उपमहानगरपालिकाले ३० जना नगर रक्षक भर्ना गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सेवा निवृत्तहरुलाई नगर रक्षकका रुपमा भर्ना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले टेण्डर आह्वान गरेर ठेक्का प्रक्रियामार्फत ३० जना नगर रक्षक भर्ना गरेको हो...


चेतन मानन्धर प्रकरण : लियो नयाँ मोड

नेपालगन्ज, २४ असोज / आठवर्ष अघि नेपालगन्जमा दुई समुहको भिडन्तमा ज्यान गुमाएका चेतन मानन्धर प्रकरणले नयाँ रुप लिएको छ ।घटनाका प्रत्यक्षदर्शीले चेतन मानन्धरलाई आक्रमण हुँदा योगराज ढकाल(रिगल) उक्त स्थानमा नभएको बताएका छन् । मृतक चेतन मानन्धरका साथीहरुले नै उक्त घटना...


बाँकेमा विशेष सुरक्षा योजना

बाँकेमा प्रहरीले दशैं र तिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । सीमा क्षेत्र जमुनाह नाकामा...


नेपालगञ्जमा कर्फ्यू हटाइयो

नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गर्नुभयो ।अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न...


अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

नेपालगन्ज । जाजरकोटको कुशे गाउँपालिका१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको...


नेपालगञ्जमा हट्यो कर्फ्यु र निषेधाज्ञा

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा जनजीवन सामान्य हुँदै गएपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाएको छ । विगत एक सातादेखि लगाइँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरूपमा हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै जानकारी दिएको छ । सहायक प्रमुख...


केही नेपाली हताहत भएको हुन सक्छः सरकार

नेपालगन्ज । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने नेपाल सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना...


नेपालगञ्जको जनजीवन सामान्य हुँदै

नेपालगन्ज । बाँकेको नेपालगञ्जको जनीवन सामान्य हुँदै जान थालेपछि नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राती लगाइएको कर्फ्यु खुकुलो बन्दै गएको छ । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । दिउँसो कर्फ्यु हटाएर...


विपद जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत परिचालनवारे कानुनी समस्या

नेपालगञ्ज । कानुन अभावले विपद जोखिम व्यवस्थापनका लागि अन्तरप्रदेश स्रोत परिचालनमा समस्या देखिएको छ । नेपालगञ्जमा भएको दुई दिने विपद जोखिम व्यवस्थापनका लागि अन्तरप्रदेश स्रोत परिचालन कार्यशालामा सरोकार भएकाले आवश्यक कानुन र कार्यविधि निर्माणका लागि सरकारलाई सुझाब समेत दिएका छन...


अन्तर स्रोत परिचालन तथा सिमुलेसन कार्यशाला सुरु

नेपालगञ्ज । विपद जोखिम व्यवस्थापनका लागि अन्तर स्रोत परिचालन तथा सिमुलेसनदुई दिने कार्यशाला आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा सुरु भएको कार्यशालामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सरोकार...


सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुरु

नेपालगन्ज । सरकारले गठन गरेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग२०८० ले काम थालेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोगका अध्यक्ष डिल्लीराज आचार्यले काम शुरु भएको जानकारी दिनुभयो । अहिलेसम्म सुन तस्करीका अहिले सम्म भएका न्यायिक...


नेपालगञ्जमा निषेधाज्ञा खुकुलो

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कफर््यु) खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आज विहान आठ बजेदेखि राती ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । उपमहानगर क्षेत्रभित्र मंगलबारदेखि अनिश्चितकालिन...


नेपालगञ्जमा निषेधाज्ञा खुकुलो बनाउन सिफारिस

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउसो एक बजेदेखि जारी भएको निषेधाज्ञा (कर्र्फयु) लाई खुकुलो बनाउदै पूर्ण रुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिएको छ । जिल्ला प्रसासन कार्यालय, बाँकेमा आज बसेको सर्वपक्षीय बैठकले सो सिफारिस गर्दै सामाजिक सदभाव...


चित्तलको मासु सहित एक पक्राउ

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । राप्तिसोनारी२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् । उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो...


ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…