Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जमा भोलीदेखि रामलीला हुँदै

डेक्स

डेक्स

नेपालगञ्जमा भोलीदेखि रामलीला हुँदै
ADVERTISEMENT

नेपालगञ्ज ।  डेढसय वर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदै आएको रामलीला यसपाली भोलीदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज– १३ रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ ।  रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी पुरा भइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिनु भयो । एक सय ५३ र एक सय ५४ औँ संस्करण कोरोना महामारीका कारण स्वरुप परिवर्तन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । भारत वृन्दावन धामका श्री जगदिश प्रसाद शर्मा नेतृत्वको संगीतमय कलाकार टोली नेपालगञ्ज पुगीसकेको सञ्चालक समितिले जनाएको छ ।  अध्यक्ष कानोडियाका अनुसार, भोली दिउसो २ वजेदेखि रामलीला मैदानबाट शोभा यात्रा सञ्चालन गरिने छ भने साँझ ८ वजे नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला महोत्सवको समुदघाटन गर्नु हुने छ । रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ । नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जोगाइ राख्न सहयोग सङ्कलन गरेर पनि रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिनु भयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…