Pairabi logo

जेठ २१, २०८३, बिहीबार                    

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

डेक्स

डेक्स

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी
ADVERTISEMENT

नयाँबस्ती बाँके, १५ जेठ ः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–२१ नयाँ बस्तीस्थित एभरेष्ट काष्ठ ढोका उद्योगमा भिषण आगलागी भएको छ ।

आज दिउसो करिब ३ बजे भएको आगलागी अहिले पनि नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबाट आएको बारण यन्त्र, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जिवराज थापाले बताउनुभयो । 

उहाँका अनुसार आगलागीको कारण र क्षति विवरण अझै आएको छैन । काठ उद्योग भएकाले आगो नियन्त्रण गर्न निकै कठिनाई भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…