Pairabi logo

जेठ २१, २०८३, बिहीबार                    

युवा नेतृत्व तथा क्षमता विकास तालिम

डेक्स

डेक्स

युवा नेतृत्व तथा क्षमता विकास तालिम
ADVERTISEMENT

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ ।  नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा युवा घरको आयोजनामा तालिम दिइएको हो । 

तालिमको उद्घाटन सत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरख बहादुर थापाले युवाहरू राष्ट्रको परिवर्तन र विकासका प्रमुख संवाहक भएकाले उनीहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका लागि यस्ता तालिमहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

उहाँले सीप, ज्ञान र सकारात्मक सोचले सम्पन्न युवाशक्ति नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो । 

तालिममा प्रशिक्षकहरु मन भण्डारी, नमस्कार शाह र रबिन्द्र बोहराले स्थानीय विकास, सामाजिक समावेशिकरण, स्थानीय विकासमा युवा सहभागिता, नेतृत्व विकास, नेतृत्व शैली, नेतृत्व प्रक्रिया, व्यक्तित्व विकास, स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, योजना तर्जुमाका चरण, योजना तर्जुमा सिप, योजना तर्जुमा प्रक्रियामा युवा सहभागिता, सकारात्मक सोच, रोलमोडल बन्ने .टिप्सहरु, समयको महत्व, प्रविधिको प्रयोग, ब्क्ष्   (कृत्रिम बुद्धिमत्ता), तनाव व्यवस्थापन लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो ।  

तालिममा विभिन्न वडाका ४० जना युवाहरुकोे सहभागिता रहेको थियो  । युवा घरका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्र र समापन सत्रको सञ्चालन युवा घरका सचिव शिव कुमार वर्माले गर्नुभएको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…