Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जानकीमा रनिङ शिल्ड प्रतियोगिता सुरु

डेक्स

डेक्स

जानकीमा रनिङ शिल्ड प्रतियोगिता सुरु
ADVERTISEMENT

 नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरिय पाचौं औ अध्यक्ष कप प्रतियोगिता आजदेखि सुरु भएको छ । जानकी गाउँपालिका  वडा नम्वर–३ मानपुर स्थित  नेपाल राष्ट्रिय प्रा वि मानपुरमा सुरु भएको प्रतियोगिताको  सासंद किशोर सिंह राठोर  लुम्विनी प्रदेश सभा सदस्य बाद्शाह कुर्मी र जानकी गाउँपालिकाका अध्यक्ष छब्बन सिह राठोरले विध्यालयको विध्यार्थी जिवनअत्यन्तै महत्वपुर्ण जिवन भएकोले यसलाई सार्थक बनाउन खेलकुद क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभएको  छ । उहाहरुले   पालिकामा अहिलेसम्म  प्लस टु सम्मको पढाई नहुनु दुखको विषय भएको भन्दै मिलेर प्लस टु सम्मको पढाई शुरु गर्ने वातावरण वनाउनुपर्नेमा जोड दिनुभएको छ  ।  । जसलाई जे मन लाग्यो त्यो बोल्ने स्थिती देशमा श्रृजना भएकोले वालवालिकालाई पढाईमा अनुशासित र खेलतिर पनि ध्यान केन्द्रित गर्न जरुरी रहेको समेत उहाँहरुले बताउनुभएको छ । 
     लुम्विनी प्रदेश सभा सदस्य  बादशाह कुर्मीले  दश जोड दुईका विध्यार्थीहरुलाई निशूल्क पढाउने व्यवस्था  गाउपालिकाबाट वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।  
   गाउँपालिकाका अध्यक्ष  छब्बन खाँले दश जोड दुईको पढाईका लागि समेत प्रयास जारी रहने बताउनुभयो । 
 प्रमुख प्रशासकिय अधिकृत सिंहराज डागीले  प्रतियोगितालाई अझै व्यवस्थित र भव्य वनाउनका लागी र खेलकुदको माध्यमबाट यसलाई चिनाउन आवश्यक रहेको बताउनुभयो । 
    विहिवार पहिलो दिन छात्रा तर्फ व्राईटस्टार र शिवपुरी , बन्जाडेगाउ र जोगागाउ र भाटनपुर र बालविकास बिच कवड्डी  खेल भएको थियो त्यसैगरी भलिवल छात्रतर्फ भाटनपुर र बालविकास , शिवपुरी र बन्जाडेगाउ , जोगागाउ र जानकी विच भलिवल खेल भएको थियो ।  जानकी गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरेको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका रहेका ४५ वटा विद्यालय मध्ये ३८ विद्यालय  मात्र बुधवार दर्ता भएका थिए । प्रतियोगिता २१ गतेसम्म सन्चालन हुने आयोजक समितिले जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…