Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

खोरेत रोग उल्मुलन अभियान सुरु

सम्वाददाता

सम्वाददाता

खोरेत रोग उल्मुलन अभियान सुरु
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया १३ माघ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उल्मुलन अभियान शुरु गरेको छ । अभियान अन्र्तगत आज एक दिने भ्याक्सिनेटर अभिमुखिकरण गोष्ठि गरेको छ ।
जिल्लाभित्रका ८ वटै  स्थानीय तहमा रहेका ४१ जना खोपकर्तालाई पशुमा लाग्ने खोरेत रोग उल्मुलन अभियानमा सक्रिय बनाउनयो कार्यक्रमको आयोजना गरीएको हो । यो कार्यक्रमबाट खोपकर्ताहरुलाई खोप लगाउने विधिका साथै खोरेत रोगका लक्षणहरुका बारेमा जानकारी गराइएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका पशु विकास अधिकृत डा.सुमन खनालले बताउनु भयो । 

उहाँका अनुसार बर्दिया जिल्लाभित्र पशुचौपायको संख्या गाई १ लाख २५ हजार , भैसी १ लाख २४ हजार ,बाख्रा २ लाख र बंगुर ४२ हजार रहेको छ । प्रदेश सरकारको एकिकृत कृषितथा पशुपन्छी विकास कार्यालय यस जिल्लामा स्थापना हुनुभन्दा पहिला बर्दिया जिल्ला खोरेत रोगको उच्च जोखिम जिल्ला भएता पनि विगत ३ वर्ष देखि संघ र स्थानीय पशु सेवा शाखाले खोरेत रोगका विरुद्ध अभियान संचालन गरेछि बर्दिया जिल्ला खोरेत रोग मुक्त जिल्ला भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका प्रमुख सागर ढकालले बताउनु भयो ।

उहाँका अनुसार दिनहुँ कृषकहरुको गोठमा पशु संख्याको वृद्धि भैरहेको छ तर राज्यले दिने खोपको संख्या वृद्धि हुन सकेको छैन । उहाँले भन्नुभयो,  त्सले गर्दा हामीले जिल्लाभित्र सरदर ४० प्रतिशत मात्र पशुचौपायलाई खोप लगाउन सकेका छौ ।
गोष्ठीमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. परवेज आलम लगायतको सहभागिता रहेको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…