Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सहकारीलाई अनुदान

सम्वाददाता

सम्वाददाता

सहकारीलाई अनुदान
ADVERTISEMENT

 देव कमल पौडेल 
बर्दिया २४ पुस । थारु महिला उत्थान केन्द्र वर्दियाले हेफर प्रोजेक्ट ईटरनेशनलको आर्थिक सहयोगमा ख्क्ष्त्ब् परीयोजनाअन्र्तगत वर्दियाको विभिन्न पालीकामा संचालनमा रहेका सामाजीक उद्घमीमहिला सहकारी सस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

वाँसगढी नगरपालीका वडा नं. ७मा रहेको सीलसीला सामाजीक उद्घमीमहिला सहकारी सस्थालाई एक वटा भवन–बाखा्र संकलन केन्द्र स्थापनाका लागी, ३ वटा पावरटेलर र ५ वडा रीपर÷हारभेष्टर खरीदका लागी रु.७,४२,५००÷तथा वाँसगढी वडा नं. ५ अन्र्तगत संचालनमा रहेको लक्ष्य दिप सामाजीक उद्घमी महिला सहकारी सस्थालाई एक वटा भवन–बाखा्र संकलन केन्द्र स्थापनाका लागी, ५ वटा पावर टेलर र ५ वडा रीपर÷हारभेष्टर खरीदका लागी रु.१३,१७,०००÷ रकम ५० प्रतिशत लागत साझेदारी रहने गरी आज एक कार्यक्रमका विच चेक हस्तान्तरण गरीएको छ ।

उक्त कार्यक्रममा सम्वन्धित वडाका वडा अध्यक्ष, सहकारी सस्थाका अध्यक्ष सहित संचालक समिति, थारु महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिं थारु तथा परीयोजना संयोजक तेजमणि पन्थको सहभागीता रहेको थियो । सस्थाले वाँसगढी नगरपालीका वडा नं ३ मा रहेको सोनकरही सामाजीक महिला उद्घमी सहकारी सस्था र गुलरीया नगरपालीका वडा नं ४ मा रहेको समाजीक उद्घमी महिला उद्घमी सहकारी सस्था तथा गुलरीया नगरपालीका वडा नं १मा रहेको ज्ञानकुन्ज सामाजीक उद्घमी महिला सहकारी सस्थालाई पनी अनुदान सहयोग गर्न लागीएको सस्थाका कार्यक्रम संयोजक पन्थले वताउनुभयो ।

उक्त अनुदानवाट सहकारीका सदस्यले खसी वोका संकलन गरी आफै वजारीकरण गर्न सक्ने र विचौलीयाको भर पर्नु नपर्ने तथा हारभेष्टर र पावर टेलरको सहयोगले अन्नवाली भित्राउन सजिलो र कमलागत÷खर्चिलो हुने भएपछि सहकारीका सदस्यहरु खुसीहुदै सस्थालाई धन्यवाद दिएको पनीपन्थले वताउनुभयो ।
थारु महिला उत्थान केन्द्र गुलरीयाले हेफर प्रोजेक्ट ईटरनेशनलको आर्थिक सहयोगमा विगत केहीवषर््ादेखी वर्दियामा कार्यक्रम संचालन गर्दै आईरहेको छ भने हालहेफर ईटरनेशनलको सहयोगमा ध्न्म्ए, ीबकभच एगकिभ बलम ख्क्ष्त्ब्गरी तिनवटा परीयोजना संचालनमा छन् ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…