Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

ब्यवसायिक बाख्रापालन तालिम शुरु

सम्वाददाता

सम्वाददाता

ब्यवसायिक बाख्रापालन तालिम शुरु
ADVERTISEMENT

शिवा शर्मा
बर्दिया २२ पुस । एकिकृत कृषि तथा पशुपनछी विकास कार्यलय गुलरिया बर्दियाले चालु आर्थिक वर्ष२०७९÷०८०को  स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत जिल्ला स्तर ३ दिने बालीबस्तु बिशेष ब्यवसायिक बाख्रापालन तालिम संचालन गरेको छ ।

चिसो मौसम बढदै गर्दा बाख्राको स्वास्थ्यमा पर्ने समस्यालाई मध्यनजर गर्दै बाख्रा ब्यवसायिलाई प्रोत्साहन गर्ने उदेश्यले यो तालिममा जिल्लाभित्रका ८ वटै  स्थानीय पालिकाका २४ जना ब्यवसायिक रुपमा बाख्रापालन गर्ने  कृषकहरुको सहभागिता गराएर  बाख्रामा लाग्ने रोगहरुका बारेमा ,खोर ब्यवस्थापन र स्वस्थ्यकर मासु उत्पादन गर्ने र भोलिका दिनमा कृषि पयर्टन भित्राउन सक्ने गरी बाख्रापालक किसानहरु उत्साहित हुन भन्न्ो उदेश्यले सहितले यो तालिम संचालन गरीएको कुरा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलाय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताउनु भयो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…